Logo
स्वास्थ्य

सुरक्षित गर्भपतन गराउने बढ्दै

दाङ, ६ मङ्सिर । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि हालसम्म ८५ महिलाले निःशुल्करुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १६

विस्तृत पढ्नुहोस
मिर्गौलापीडितलाई आर्थिक सहयोग

काठमाडौँ,६ मङसीर । दुवै मिर्गौलापीडित डिलबहादुर सार्की नेपाली लाई राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ । पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित उनको निवासमा पुगी बुधबार

आयुर्वेद औषधालयमा चिकित्सक र औषधिको अभाव

काठमाडौँ,५ मङ्सिर । वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् । छ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा बसेका

स्वास्थ्य सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा

काठमाडौँ,५ मङ्सिर । महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । साह कहाँ कुन

मिर्गौला फेरे तर पेशा फेरेनन

काठमाडौँ,५ मङ्सिर । चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन । दुवै मिर्गौलाले काम गर्न छाडेको अस्पतालको रिपोर्ट आएपछि उनी

नेपाल मेडीसिटी र नेपाल विज्ञापन संघबीच सम्झौता

ललितपुर, ४ मंसिर । नेपाल मेडिसिटी र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता भएको छ । नेपाल मेडीसिटी अस्पताल, भैसेपाटीमा सोमबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा अस्पतालको तर्फबाट महाप्रबन्धक

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

काठमाडौँ,४ मङ्सिर । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी

निःशुल्क आँखा शिविर

पाल्पा । एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । बालीघाट क्षेत्र संरक्षण समितिको आयोजना र बालिघाट स्वास्थ्य एकाइको प्राविधिक सहयोगमा

भारतीय औषधि बरामद

गौशाला । महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करीब रु दुई लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको

असुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बृद्धि

काठमाडौँ,३ मङ्सिर । नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ । गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको छ

पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

काठमाडौँ,३ मङ्सिर। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन ।रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे

घुम्ती शिविरबाट बाह्र सय लाभान्वित

म्याग्दी। जिल्लाको धवलागिरि गाउँपालिका– ७ ताकममा सम्पन्न निःशुल्क आँखा उपचार शिविर र रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित भएका छन् । हिमालयन