Logo
स्वास्थ्य

सामुदायिक स्वास्थ्य एकाइका लागि भवन निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मराङको बुलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि भवन निर्माण भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका

विस्तृत पढ्नुहोस
चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

काठमाडौ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीका रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आजको बैठकले

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

काठमाडौैं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आजको बैठकले

दमौली अस्पतालको स्तरोन्नतिमा जोड

काठमाडौँ,१ मङ्सिर । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिमा जोड दिइएको छ । अस्पताल व्यवस्थापन समितिले आज दमौलीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अस्पतालको स्तरोन्नति हुनुपर्नेमा जनप्रतिनिधि एवं सरोकारवालाको जोड रहेको

उपत्यकाबाट ३० मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ,१ मङ्सिर । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८८ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो ।

निःशुल्क आँखा शिविर

काठमाडौँ,१ मङ्सिर । सशक्तीकरण समाज नेपाल स्टेप नेपालको आयोजनामा बालाजु, बोहोराटारमा सञ्चालन गरिएको आँखा शिविरमा १२७ जना व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहरुलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिएको

खानेपानी आयोजना विस्तार शुरु

काठमाडौँ,१ मङ्सिर । ध्यपुरथिमि नगरपालिकाले खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई घरघरमा खानेपानी पु¥याउने भएको छ । खानेपानी घर÷घरमा पु¥याउने लक्ष्यका साथ नगरपालिकाले खानेपानी आयोजनाको विस्तार गर्नुका साथै पुराना पाइप

नर्भिक अस्पताल द बिज अवार्ड प्राप्त गर्न सफल

काठमाडौँ, ३० कात्तिक / नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त भएको छ । दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव)

खुमल-१० रोप्न चाहँदैनन् किसान

ललितपुर । रोग कम लाग्ने र चाँडो पाक्ने भए पनि नेपाल कृषि अनुसन्धान परिषद् नार्कले किसानलाई खुमल-१० रोप्नेबारे विश्वस्त पार्न सकेको छैन । नार्कले केही वर्षयता किसानलाई खुमल-१० सिफारिश गरिरहे

‘फोहर पानी प्रशोधन केन्द्र’ विनै अस्पताल सञ्चालन

काठमाडौँ,३० कात्तिक । काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ ।वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

काठमाडौँ,३० कात्तिक । जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक

मेडीसिटीमा “सशक्तिकरणतर्फ नर्सहरु” विषयक सिम्पोसियम आयोजना

नेपाली नर्स क्यानडाका नर्सभन्दा कम छैनन् : रामाए एस काठमाडौं, २९ कात्तिक । मेडीसिटी नर्सिङ्ग इमपावरमेन्ट कार्यक्रम अन्तर्गत बिहीबार नेपाल मेडीसिटी, भैसेपाटीमा “सशक्तिकरणतर्फ नर्सहरु विषयक सिम्पोसियम आयोजना गरिएको छ । क्यानडाबाट