Logo
स्वास्थ्य

विपी प्रतिष्ठानमा विशेषज्ञ सेवाका लागि तीन विभाग थपिए

धरान, १९ पुस । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागअन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै शुरु गरिएको छ । एउटै विभागबाट विभिन्न रोगको

विस्तृत पढ्नुहोस
अस्थायी साधनको प्रयोगकर्ता वृद्धि

रोल्पा, १८ पुस । रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै

माछापुच्छ्रे बैंक र नेपाल मेडीसिटी अस्पतालबीच सम्झौता

बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत काठमाडौं, १८ पुस । नेपाल मेडिसिटी अस्पताल र माछापुच्छ्रे बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका कर्मचारी

कर्णालीमा ११४ कुष्ठरोगी

काठमाडौँ,१८ पुस । कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था

सप्तरीमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने

काठमाण्डौ, १७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान (Medical college ) स्थापना हुने भएको छ । प्रदेश नं २ को

कालिकोटको खाँडामा निःशुल्क स्वास्थ्य शिविर बस्ने

काठमाडौं, १६ पुस । कालिकोट जिल्ला पलाता गापा खाँडाका अग्नि पीडितहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । अग्नि पीडितहरुको स्वस्वास्थ्य जाँच र स्वास्थ्यमा कुनै

‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी नयाँ नीति बन्छ’

काठमाडाँै, १६ पुस । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई थप प्रवद्र्धन तथा सेवाको पहुँच विस्तार गर्न नयाँ नीति ल्याइने जानकारी दिनुभएको छ ।

बैतडीमा खानेपानी समस्या

काठमाडौँ,१६ पुस । हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या

सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

काठमाडौं, १६ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन

आयुर्वेदिक सेवा लिनेहरुका लागि सुनौलो मौका !

काठमाडौं, १५ पुस । बिगत लामो समयदेखि निरन्तर रुपमा सेवा गर्दै आएको सुनौलो आयुबेर्दिक सेवाकेन्द्र प्रालिले प्रभाकारी सेवा दिने ल्यक्ष राखेको छ । कलंकी १४ काठमाडौंमा रहेको यो आयुबेर्दिकले समयानुकुल

ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

काठमाडौँ,१५ पुस । तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने भएको छ । ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि

आँखाका बिरामीको सङ्ख्या बढ्दो

काठमाण्डौ,१५ पुस । पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको