Logo
स्वास्थ्य

मेडीसिटीमा “सशक्तिकरणतर्फ नर्सहरु” विषयक सिम्पोसियम आयोजना

नेपाली नर्स क्यानडाका नर्सभन्दा कम छैनन् : रामाए एस काठमाडौं, २९ कात्तिक । मेडीसिटी नर्सिङ्ग इमपावरमेन्ट कार्यक्रम अन्तर्गत बिहीबार नेपाल मेडीसिटी, भैसेपाटीमा “सशक्तिकरणतर्फ नर्सहरु विषयक सिम्पोसियम

विस्तृत पढ्नुहोस
‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच कायम गर्ने सरकारी प्रतिबद्धता’

काठमाडौँ, २९ कात्तिक / नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना नागरिकका लागि स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच कायम गर्न तत्पर रहेको स्पष्ट गर्दै त्यसनिम्ति आफू प्रतिबद्ध रहेको बताएको छ । कतारको राजधानी

ब्लड डोनर्सका अध्यक्ष सत्यालले गरे १६० औं पटक रक्तदान

काठमाडौं । अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्सका अध्यक्ष अजय सत्यालबाट हालै १६० औं पटकको रक्तदान गरेका छन् । काठमाडौंको गैरिधारामा २०११ सालमा जन्मिएका सत्य्याल सन १९८४ देखि अमेरिकाको फ्लोरिडा राज्यमा बसोबास

जिल्ला प्रशासनमा सेवाग्राहीको स्वास्थ्य परीक्षण

काठमाडौँ,२९ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्वतमा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ । नागरिकता, राहदानी, भारतीय पेन्सन सुविधा, नाता प्रमाणित र विभिन्न सार्वजनिक अपराधका मुद्दालगायतका कामले कार्यालयमा आउने

सन्दर्भ विश्व मधुमेह दिवसः मधुमेहले आँखामा असर

काठमाडौँ,२८ कात्तिक । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ ।समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी

खुट्टा गुमाएकी बालिकाको उपचारमा समस्या

सिञ्जा । हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ । असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी

एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

डोटी । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको

झाडी र खोला किनारमा शौच गर्न बाध्य

पाल्पा, २८ कात्तिक । जिल्लाको कालिका प्राथमिक विद्यालय रामपुर नगरपालिका–२ का शिक्षक शौचालयभन्दा बाहिर शौच गर्नहुँदैन भनेर कक्षाकोठाभित्र सैद्धान्तिक शिक्षा दिने गर्छन् । उनीहरु नै कक्षाकोठाबाट बाहिर निस्कने बित्तिकै शौच

स्वास्थ्यचौकी भवन निर्माण

काठमाडौँ,२८ कात्तिक । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । रु दुई करोड सात लाखको लागतमा दुई तले भवन निर्माण गरिएको हो । बीस कोठा, चार शौचालय

मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सञ्चालन

काठमाडौँ,२७ कात्तिक । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा ‘कोमागाने मितेरीकक्ष’

निमोनिया दिवस औपचारिकतामै सिमित, वार्षिक ६ हजार नेपाली बालबालिका मर्छन्

काठमाण्डौ । विश्व निमोनिया दिवस सोमबार ‘निमोनियालाई रोकौं’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ । हरेक वर्ष दिवस मनाइए पनि निमोनियाका कारण बालबालिकाले ज्यान गुमाउँदै आएका छन् । प्रत्येक

जाडोसँगै निमोनियाको जोखिम बढ्दै

चितवन, २६ कात्तिक । शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण