काठमाडौ,२३ मंसिर । गत मंसिर ८ गते सम्पन्न अर्जुन सुनाम एकल साझमा छायांकन गरिएका म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।सत्यवती कला केन्द्रले राजधानीको अनामनगर स्थिती
काठमाडौँ,२३ मंंसर । पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ । यहाँ सञ्चालन हँुदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास
बर्दिवास, २३ मंंसिर । पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न हुँदै आएको छ । केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र अल्टरनेटिभ
काठमाडौं, २२ मंसिर । ललितपुरको भैसेपाटीस्थित् नेपाल मेडीसिटी अस्पतालमा थाइरोइड समस्या व्यवस्थापन विषयक २ दिने कार्यशालाको उद्घाटन भएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले समयमै समस्या
राँझा, २० मंसिर । नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको जलेर सामान नष्ट भएको छ ।बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको
काठमाडौँ,२० मंसिर । डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा नाम परिवर्तन २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन छोडनु भएको छ । आफ्नो रोग निको भइसकेकाले
काठमाडौं, १९ मंसिर । यही मंसिर २१ र २२ गते पहिलो पटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा सोसाईटी अफ लाइफ साईन्सेज नेपाल र डिकोड
काठमाडौँ,१९ मंसिर । एक महीनादेखि नर्स नहुँदा जिल्ला अस्पताल बतैडीमा प्रसूति सेवा प्रभावित हुँदै गएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ । अस्पतालमा
नेपालगञ्ज, १९ मङ्सिर । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार
बर्दिया, १८ मंसिर । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर ६ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मालिका बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा मंगलवार भएको रक्तदान कार्यक्रमबाट ५५ पोइन्ट
काठमाडौँ,१८ मंसिर । महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक
काठमाडौँ,१८ मंसिर । सदरमुकाम जोमसोमस्थित जिल्ला अस्पतालले औषधि बिक्रीकक्ष सञ्चालन गरेको छ । सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए । उपचारका