Logo
स्वास्थ्य

दुर्गन्धित पानी पिउन बाध्य बाढीपीडित

राजविराज । सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार

विस्तृत पढ्नुहोस
झाडापखालासम्बन्धी सचेतना अभियान

गौशाला । जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना जगाउने अभियान शुरु गरिएको छ ।झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा

सदरमुकाममा चामल फालाफाल डिपोमा हाहाकार

कालिकोट(रमेश रावल) । दशै तिहार नजिकिदै गर्दा कालिकोटको जिल्ला सदरमुकामको डिपोमा चामल फालाफा अवस्थामा रहेको भएपनि गाउँमा तिन वटा डिपोमा चामलको हाहाकार रहेको छ । सदरमुकाममा रहेको डिपोमा समयमै चामल

बानेश्वरको सङ्गम स्विट््समा गुण नियन्त्रण विभागको छापा,मिठाइमा नीरको प्रयोग

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु

एउटा शिशुलाई ३० हजारको खोप

घोराही । एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सबै प्रकारका खोप लगाउन करीव रू ३० हजार खर्च हुने गरेको छ । एउटा बच्चा जन्मेदेखि १५ महिनाको

छात्रालाई सेनेटरी प्याड

अछाम । छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि चौरपाटी गाउँपालिकाका– २ विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ । वैजनाथ माध्यमिक विद्यालय र सिउडी माध्यमिक

चार सय घरमा गोबर ग्यास प्लान्ट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का मङ्गलाल चौधरीलाई वनबाट दाउरा ल्याउने झन्झट छैन । ग्यासका सिलिण्डरका लागि चर्को मूल्यसमेत चुकाउनु परेको छैन । वातावरण सामुदायिक वनको अनुदान रकममा उनले घरमै

जाजरकोटमा औषधि अभाव

जाजरकोट । यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ ।

पखालाको कारण कोलिफर्म

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित

नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिदै

कञ्चनपुर । भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ । नगरपालिका–२ र ५ का बासिन्दाका लागि

उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्तामा शङ्खमूल दोभान क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा

पोषण कार्यक्रमले घटायो कुपोषण

कालिकोट । कालीकोट जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको हो ।