Logo
स्वास्थ्य

घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नपाले

रत्ननगर, ४ भदौ । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग छिन। जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन

विस्तृत पढ्नुहोस
गुल्मीको स्वास्थ्य क्षेत्रमा स्थानीय तहले गरेका नमूना कार्य ।

गुल्मी ०४ भदौ । गुल्मीे जिल्लाका स्थानीय तहहरुले स्वास्थ्यको क्षेत्रमा नमूना कार्यको थालनी सुरु गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले गत २०७४ साल आश्विन १ गते चल–अचल सम्पत्ति सहित

बाबुछोरी मिर्गौैला पीडित

बनियानी झापा, ४ भदौ । झापाको गौरादह नगरपालिका–९ का एक खनाल परिवारका बाबुछोरीको मिर्गौला खराब भएको छ । गौरादह–९ का बोधराज खनाल र उनकी छोरी ७ वर्षीया आयुशा खनाल दुवै

सिकलसेलका रोगीलाई पोषणयुक्त खानपानको सुझाव

नेपालगञ्ज, ३ भदौ । “छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । रु सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन” बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आप्mनो

चिकित्सा शिक्षा विधेयक बारे डा गोविन्द केसीसँग छलफल गरिने

काठमाडौँ, ३ भदौ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले विधेयकका बारेमा आगामी

फोहरले वातावरण प्रदूषण

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् । वन तथा वातावरण मन्त्रालयको

उपचारको लागि नेताहरु विदेश जानुपर्दैन्, हामी सक्षम छौंं : डाक्टर भट्टराई (भिडियोसहित)

काठमाडौं, २ भदौ । बरिष्ठ मुटुरोग विशेषज्ञ सह-प्राध्यापक डाक्टर अनिल भट्टराईले नेपाली चिकित्सकहरुमाथि नेपालका उच्चपदस्थ व्यक्तित्वहरुले उपचारको लागि विश्वास गर्नुपर्ने बताएका छन् । शनिबरा राति प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि

राउटे समुदायमा व्यवहारिक समस्या

दैलेख, २ भदौ । ओखलमा धान कुट्न व्यस्त राउटे युवा प्रकाशले एकैपटक जुम्ल्याहा सन्तान जन्माए । चार दिनकी सुत्केरीका लागि पोषिलो खानेकुरा धानको भात नै हुने भन्दै उनी धान कुट्नमै

हनुमन्ते सफाइमा ६ टन फोहर संकलन

भक्तपुर, २ भदौ । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २५ औं हप्तामा ६ टन फोहर सङ्कलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिकाको लोकन्थलीदेखि जडीबुटीसम्मको क्षेत्रमा भएको सरसफाइको आज

लागूऔषध दुव्र्यसनीमा फस्दै किशोरी

बाँके, २ भदौ । छोराहरु मात्र लागूऔषध दुव्र्यसनीमा फस्छन् भन्दै कतै तपाइँले उनीहरुको आनीबानीका बारेमा चासो दिने तर छोरीहरुको आनीबानीका बारेमा शङ्का नै नगर्ने त गर्नुभएको छैन ? यदि त्यस्तो

अर्बुद रोगको उपचार शुरु

महोत्तरी, १ भदौ । महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले अर्बुद रोगको उपचार गर्न थालेको छ । अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु

क्यान्सर अस्पतालमा बिरामीको चापमा वृद्धि

नेपालगञ्ज, १ भदौ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । अस्पताल प्रमुख क्यान्सर रोग विशेषज्ञ डा विश्वराज