Logo
स्वास्थ्य

एम्बुलेन्स सञ्चालन

रसुवा, २८ साउन । बिरामी ओसारपसार गराउने कार्यमा सहज पार्न रसुवा रेडक्रश शाखाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एक वर्ष अगाडिबाट बिग्रिएर थन्किएको एम्बुलेन्स मर्मत

विस्तृत पढ्नुहोस
कर्णाली स्वास्थ्य प्रतिष्ठानमा साउन ३ गते भएको घटनाको छानबिन गर्न कार्यदल

सुर्खेत, २७ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको शनिबार

रक्त क्यान्सरपीडित बालकलाई सहयोग

पर्वत, २७ साउन । पर्वतको कुश्मा नगरपालिका–१४ का रक्त क्यान्सरबाट पीडित बालक अर्जुन गौतमको उपचारका लागि छिमेकी र गाउँवासीले आर्थिक सहयोग गरेका छन् । रक्त क्यान्सर पीडित अर्जुन बचाउ अभियानअन्तर्गत

जनताको स्वच्छ खानेपानीको अधिकारलाई सुनिश्चित गरिन्छः मन्त्री मगर

पोखरा, २७ साउन । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने बताएकी छन । पोखरामा वितरित खानेपानीको मर्दी मुहान शुद्धीकरण परियोजनाद्वारा कास्की जिल्लाको माछापुच्छ्रे

निःशुल्क उपचार

बुटवल, २६ साउन । बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा एक हजार १५९ गरीब तथा विपन्न वर्गका बिरामीले निःशुल्क उपचार गराएका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा

बैतडी जिल्ला अस्पतालमा जटिल प्रसूति सेवा बन्द

बैतडी, २६ साउन । बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द गरिएको छ । उक्त सेवा बन्द हँुदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १०० श्ययाको सेवा विस्तार गर्ने

इटहरी, २६ साउन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार

डाक्टरलाई अंकूश : बिरामीको मृत्य भए जेल हालिने(भिडियोसहित)

साउन २३, काठमाण्डौ । उपचारका क्रममा बिरामीको मृत्यु हुँदा डाक्टरको लापरवाही भएको भन्दै नेपालका धेरै अस्पतालमा हुलदंगा र तोडफोड हुने गरेको छ । यस्ता विवादहरु धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने

इबोलाका भाईरस कारण थप दशको मृत्यु

काठमाडौँ, २५ साउन । लोकतान्त्रीक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका

सर्पदंश केन्द्रमा औषधि अभाव

उदयपुर, २५ साउन । जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि

यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ, २५ साउन । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मिर्गौला

दुई हजार ६ सय परिवारद्वारा स्वास्थ्य बिमा

म्याग्दी २५ साउन । डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बिमा गराएका छन् । विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले