Logo
स्वास्थ्य

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई भत्ता

मोरङ, २४ साउन । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४

विस्तृत पढ्नुहोस
बिरामीले तिरेको १९ लाख कर्मचारीको खल्तीमा !

सुनसरी २४ साउन । जिल्लाको सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको

नेपाल मेडिसिटी हस्पिटल र नेपाल ईन्भेष्टमेन्ट बैंकबीच सम्झौता

काठमाडौं, २३ साउन । ललितपुरको भैंसेपाटीमा अवस्थित् नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिनेबारे आज सम्झौता भएको छ । बुधबार एक समारोहकाबीच अस्पतालका तर्फबाट महाप्रबन्धक विजय

मिर्गौला प्रत्यारोपणको एक दशक पूरा

काठमाडौँ, २३ साउन । दश वर्षको अवधिमा चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जले ५०६ जनामा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । सो अस्पतालले नेपालमा पहिलोपटक २०६५ साउन २४ मिर्गौला प्रत्यारोपण

राप्ती अस्पतालमा चिकित्सक अभाव

दाङ, २३ साउन । दश वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ । लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ

जनस्वास्थ्यमा खेलवाड गर्नेलाई छोडिन्नः मन्त्री खनाल

काठमाडौँ, २३ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने दृढता व्यक्त गरेका छन । मन्त्री खनालले भने,

आमा बुवाको भुमिकाः बच्चाहरुको मोटोपन कसरी कम गर्ने ?

काठमाडौँ, २३ साउन । तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ। ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई

वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै

काठमाडौं, २२ साउन । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थनै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताएका छन् । मंगलबार क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको सहकार्यमा

अब बच्चाले गभावस्थामै अंश पाउने

काठमाडौँ, २२ साउन । हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ देखि

एक्सरे सेवा मापदण्डविपरीत

बुटवल, २२ साउन । बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध

एम्बुलेन्स सेवा बन्द

भक्तपुर, २२ साउन । जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो । तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै

एचआइभीको पीडा भोग्दै ५२ महिला

दैलेख, २१ साउन । दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत गएका श्रीमान्लाई