Logo
स्वास्थ्य

एम्बुलेन्स सेवा बन्द

भक्तपुर, २२ साउन । जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो । तत्कालीन जिल्ला

विस्तृत पढ्नुहोस
एचआइभीको पीडा भोग्दै ५२ महिला

दैलेख, २१ साउन । दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत गएका श्रीमान्लाई

प्रजनन अधिकारबाट वञ्चित गराउने अस्पताल र चिकित्सकलाई सजाय

काठमाडौँ,२१ साउन । बच्चा जन्माउने वा गर्भपतन गराउन चाहने महिलालाई सो अधिकारबाट वञ्चित गराउने अस्पताल र चिकित्सकलाई सजाय गर्ने प्रावधानसहितको विधेयक संसद्‌मा पेश गर्ने बाटो खुलेको छ। आइतवार बसेको मन्त्रिपरिषद्को

पत्रकार थपलियाको परिवारलाई महासंघको सहयोग

काठमाडौँ, २१ साउन । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले दिवंगत पत्रकार एवं साहित्यकार यादव थपलियाको परिवारलाई रु दुई लाख ९२ हजार २३५ सहयोग रकम हस्तान्तरण गरेको छ । कान्तिपुर

स्वास्थ्यचौकीको भवनका लागि जग्गा प्रदान

पर्वत, २१ साउन । यहाँका एक दम्पतीले गाउँमा स्वास्थ्यचौकीको भवन बनाउन रु ३० लाख पर्ने जग्गा निःशुल्क दान गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्यचौकीको भवन बनाउनका लागि

नेपाल मेडिसिटी र नागरिक अस्पतालबीच सम्झौता

काठमाडौं, २० साउन । ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी र भक्तपुरमा अवस्थित् नागरिक अस्पतालले विशेष सहमति गरेका छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र

अर्थाभावका कारण सगरमाथा औषधालयको सेवा बन्द

उदयपुर, २० साउन । जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ । औषधालयका कर्मचारीका अनुसार

छोरी जन्माउने दुई सय आमालाई प्रोत्साहन भत्ता

बैतडी, २० साउन । छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका

बाँकेमा रगतको अभावमा कमी

नेपालगञ्ज, १९ साउन / बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि कम हुँदै गएको छ । नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८

मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग

पर्वत, १९ साउन । दुवै मृगौला काम नलाग्ने भएर पीडित बनेकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । स्थानीय कुश्मा नगरपालिका– ३ दुर्लुङकी

गर्भवती महिला स्वास्थ्य चौकी १० वटा अण्डा पाउने

तेह्रथुम, १९ साउन । स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा ९फुल० वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश

खोप दरबन्दी कटौती नगर्न माग

काठमाडौँ, १८ साउन । आमा र शिशु स्वास्थ्यसित प्रत्यक्षरुपमा जोडिएको अति संवेदनशील क्षेत्र खोपसम्बन्धी दरबन्दी कटौती नगर्न स्वयं स्वास्थ्यकर्मीले माग गरेका छन् । संघीय संरचनाअनुसार हालै स्वास्थ्य मन्त्रालयले जारी गरेको