Logo
स्वास्थ्य

प्रजनन अधिकार हनन भएमा क्षतिपूर्ति

काठमाडौँ, २७ चैत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताउनुभएको छ । महिला, कानून र विकास

विस्तृत पढ्नुहोस
बाजुरामा स्वास्थ्य बीमा दर्ता शुरु

बाजुरा, २६ चैत (रासस) : बाजुरामा स्वास्थ्य बीमा दर्ता कार्यक्रम आइतबारबाट शुभारम्भ गरिएको छ । देशकै ३२औँ जिल्लाका रुपमा बाजुरामा स्वास्थ्य बीमा सदस्य दर्ता शुभारम्भ गरिएको हो । दर्ता कार्यक्रमको

मिर्गौला प्रत्यारोपण गर्न रु ५० हजार सहयोग

भक्तपुर, २५ चैत  : दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका उर्लाबारी– ६ मोरङका रुपेश श्रेष्ठलाई प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले रु ५० हजार सहयोग

क्षयरोगको पहिचान र उपचार ‘जिन एक्सपर्ट उपकरण’ बाट गरिने

नुवाकोट, २५ चैत  : यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ । उक्त उपकरण केन्द्रका

बिरामीको पहिलो रोजाइ भरतपुर अस्पताल

चितवन, २४ चैत : यहाँको सरकारी अस्पतालले सेवा विस्तार गरेपछि निजी अस्पताल र मेडिकल कलेजलाई टाउको दुखाइ बन्दै गएको छ । पछिल्लो समय विशिष्ट सेवा विस्तार गरेपछि बिरामीको पहिलो रोजाइ

सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने

काठमाडौँ, २३ चैत : स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५/७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गर्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले

कसरी बनाउने सुमधुर सम्बन्ध ?

डाक्टर र बिरामी तथा उनका आफन्तबीचको संवादमा रहने रिक्तता हटाएमात्र सुमधुर सम्बन्ध निर्माण हुन सक्छ । डा. चक्रराज पाण्डे : चाहिन्छ संवाद डाक्टर र बिरामी तथा बिरामीका आफन्तबीच बेलाबेला विवाद सिर्जना

स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय महाधिवेशन बैशाख १७ र १८

नेत्र बिक्रम बिमली: काठमाडौं, २२ चैत । नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय महाधिवेशन यहि बैशाख १७ र १८ गते हुने भएको छ । नेपाल कै सबै भन्दा ठुलो रक्तदाताहरुको सञ्जाल भएको

सप्तरी खुला दिसामुक्त तथा पूर्णखोप जिल्ला

राजविराज, २२ चैत । सप्तरीका १८ वटै स्थानीय तहको प्रमाणीकरणपश्चात् सदरमुकाम राजविराजमा आज आयोजित एक समारोहमा जिल्लालाई खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरिएको छ । प्रदेश नं २ का भौतिक

नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच सम्झौता

काठमाडौं, २० चैत्र । नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच आज एक समारोहको आयोजना गरी द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा

डा. रुइतलाई भारतको प्रतिष्ठित पद्म श्री पुरस्कार प्रदान

काठमाडौं, २० चैत । नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्म श्री पुरस्कार प्रदान गरेको छ । सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति

मिर्गौला पीडित जिसीलाई सहयोग

गुल्मी, २० चैत । गुल्मीको एक संस्थाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । ‘पौदी सेभ सोसाइटी’ नामक संस्थाले शनिबार काठमाडौँमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका–५ खौलारा निवासी तिलबहादुर जिसीलाई नगद