Logo
स्वास्थ्य

आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँ : उपप्रधानमन्त्री यादव

काठमाडौँ, १ असार : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताउनुभएको छ । नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम

विस्तृत पढ्नुहोस
स्वस्थ रहनका लागि योग साधनाको बिकल्प छैन : मेयर पाण्डे

बिमल गौतम : तुुलसीपुर १ असार । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मानसिक तथा शारिरिक रुपमा स्वस्थ रहन योगको बिकल्प नभएको बताउनु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ को

विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने

गोपालप्रसाद बराल : बर्दिवास, ३१ जेठ / महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् । महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन

स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

रामहरि न्यौपाने : नुवाकोट, ३१ जेठ : यहाँका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा

स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइनेः मन्त्री यादव

बाह्रबिसे, सिन्धुपाल्चोक, ३० जेठ / उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइने बताउनुभयो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण

विश्व योग दिवसका लागि मूल समिति गठन

काठमाडौँ, ३० जेठ : चौथो विश्व योग दिवस नेपालमा भव्यताका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा १२९ सदस्यीय मूल समिति गठन भएको छ । मन्त्रालयमा आज आयोजित

झापाको बाह्रदशी खुल्ला दिसामुक्त घोषणा

बनियानी, झापा, २९ जेठ / झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको छ । जिल्ला समन्वय समिति, झापाका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबार

स्वास्थ्यको गुणस्तरमा सुधार गर्नु प्रमुख समस्या : सचिव डा चौधरी

काठमाडौँ, २८ जेठ / नेपालले किशोरकिशोरी र प्रजनन् स्वास्थ्यमा काम गर्न धेरै बाँकी रहेको औँल्याइएको छ । बैंककमा भएको छैठौँ एसिया प्यासिफिक जनसंख्या र विकास सम्मेलनले तयार गरेको प्रोग्राम अफ

स्वास्थ्यमन्त्री यादवले मेडिसिटी अस्पतालमा पुगेर यसो भने (फोटोफिचर)

काठमाडौं, २८ जेठ । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाइँदैन भन्नु आतिवादी सोच भएको बताएका छन्। आईतबार मधेसी डक्टर्स एशोसिएसनले नेपाल मेडिसिटी हस्पिटलमा आयोजना गरेको

क्यान्सरपीडित बालिकाको उपचारका लागि सहयोगको याचना

रत्ननगर, चितवन, २८ जेठ : सानै उमेरमा रक्त (ब्लड) क्यान्सर भएकी रत्ननगरकी एक बालिकाको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरकी ८ वर्षीया बालिका शिरिषा

जिल्लामा रगत अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

चितवन, २८ जेठ । चर्को गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख

दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्य बनाउने लक्ष्य

प्रकाश धौलाकोटी : तेह्रथुम, २८ जेठ / सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि