Logo
स्वास्थ्य

घमिर रुपन्देही सेवा समाजद्धारा रक्तदान कार्यक्रम

नेत्र बिक्रम बिमली बुटवल, २७ फागुन । घमिर रुपन्देही सेवा समाज तिलोत्तमा रुपन्देहीले रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र बुटवलमा सम्पन्न गरेको छ । गुल्मी स्थाइ

विस्तृत पढ्नुहोस
५० शैयाको जाजरकोट अस्पताल १ जना चिकित्सकको भरमा

जाजरकोट, २६ फागुन । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल

अपाङ्गतायुक्त विद्यार्थीलाई मोबाइल

इलाम, २६ फागुन । दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण गरिएको छ ।इलाम, पाँचथर र ताप्लेजुङका १७ विद्यार्थीलाई सो सहयोग गरिएको एक्सन डिसेवल राइट्स एण्ड डेभलपमेण्ट नेपालका अध्यक्ष डा वीरेन्द्रराज

ग्राण्डी अस्पतालको नारी सम्मान स्वास्थ्य परिक्षण प्याकेजको अबधि थप

काठमाडौं, २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा सम्पुर्ण नारीहरुको सम्मानमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अघि सारेको नारी सम्मान बिशेष स्वास्थ्य परिक्षण प्याकेजको अवधि एकसाता अर्थात चैत्र ३ गतेसम्म थप गरिएको

बारेकोट गाउँपालिकामा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

जाजरकोट, २५ फागुन । स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि

प्रधानमन्त्रीद्वारा सर्जिकल भवन शिलान्यास (फोटोफिचर)

काठमाडौँ, २५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गर्नुभयो । रु दुई अर्ब ८५ करोड लागतमा निर्माण हुने सर्जिकल भवनमा ६५०

विश्व कीर्तिमान लागि रक्तदान सम्पन्न

काठमाडौं, २५ फागुन । एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका

ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालले मनायो अन्तर्रा्ष्ट्रिय नारी दिवस

काठमाडौं, २४ फागुन । अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा रहेको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले आज एक समारोहको आयोजना गरि मनाएको छ । नेपालको पहिलो महिला प्रधानन्यायाधीश समेत रहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको

प्रजनन स्वास्थ्यबारे महिलालाई अधिकार दिनुपर्ने

काठमाडौँ, २४ फागुन । प्रजनन स्वास्थ्यका विषयमा निर्णय गर्ने अधिकार महिलालाई नै दिनुपर्नेमा सरोकार भएका पक्षले जोड दिएका छन् । महिला, कानून र विकासमञ्चले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना

भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार

चितवन, २३ फागुन । भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ । दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन

भोजपुर जिल्ला अस्पतालमा प्रशुति शल्यक्रिया सञ्चालनमा

सरिता राई : भोजपुर, २२ फागुन । भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालको प्रशुति शल्यक्रिया सेवा करिव दुई वर्षपछि पुन सन्चालनमा आएको छ । शल्यक्रियाका लागी आवश्यक दक्ष जनशक्ति तथा

स्वास्थ्य शिविरबाट एकहजार लाभान्वित

बाबियाचौर, म्याग्दी, २२ फागुन  : म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना