Logo
स्वास्थ्य

ग्राण्डी अस्पतालका हर्मोन रोग बिशेषज्ञ बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित

काठमाडौं, १६ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित हुनुभएको छ । जन

विस्तृत पढ्नुहोस
रानिपौवामा रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोट, १६ फागुन । ककनी, नुवाकोट, मिर्गौला डाइलासिस तथा प्रत्यारोपण समाजको आयोजनामा नुवाकोटको रानिपौवा बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ककनी गाउँ पालिका अध्यक्ष मान बहादुर लामाको प्रमुख आतिथ्य

‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’

बाबियाचौर, म्याग्दी, १५ फागुन । म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि ९अल्वेण्डाजोल०को बट्टा दिएको खुलासा भएको छ । विसं २०७४ मंसिर ४

कुष्ठरोगका ८८ नयाँ बिरामी

नवलपरासी, १५ फागुन  : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन् । खोजी

नेपाल मेडिसिटी र स्ट्याण्डर्ड चार्टड बैंक ‘अभिभावकप्रति समर्पित’ सामाजिक कार्यमा साथ-साथ

काठमाडौं, १४ फागुन । स्ट्याण्डर्ड चार्टड बैंकले आफूसंग लामो समयदेखि आबद्ध प्राथमिकता प्राप्त जेष्ठ नागरिक ग्राहकहरुलाई उच्च सम्मानका साथ नेपाल मेडिसिटी अस्पतालको ‘अभिभावकप्रति समर्पित’ कार्यक्रम निःशुल्क रुपमा उपलब्ध गराउने भएको

अस्पताल परिसरमै लागुऔषध कारोबार

भक्तपुर, १४ फागुन  : भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा “क्रिटिकल केयर नर्सिङ ट्रेनिङ प्रोग्राम” शुरु

काठमाडौं, १३ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आजदेखी क्रिटिकल केयर नर्सिङ ट्रेनिङ प्रोग्राम शुरु भएको छ । यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा नर्सिङ पास गरेर बसेका (पिसिएल) तथा (बिएन)

युवा उद्यमी सौरभ ज्योति उपचारपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज

काठमाडौं, १३ फागुन । ज्योति समूहका निर्देशक तथा स्याकार कम्पनिका अध्यक्ष सौरभ ज्योति ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचार गराएपछि आज अपरान्ह डिस्चार्ज भएका छन् । मोरक्कोको भ्रमणमा रहेकाबेला देब्रे गोडामा चोट

एकीकृत घुम्ती शिविरका कारण स्थानीय हर्षित

डडेल्धुरा, १३ फागुन (रासस) : डडेल्धुरा आलिताल गाउँपालिकामा एकदिने एकीकृत घुम्ती शिविरको आयोजनाले स्थानीय बासिन्दा हर्षित भएका छन् । जिल्ला सदरमुकाममा पाइने सम्पूर्ण सेवा आफ्नै घरदैलोमा पाएपछि आलिताल गाउँपालिका १

नेता भेटवालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली मेडिसिटी अस्पतालमा

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत नेकपा (एमाले) का नेता जागृतप्रसाद भेटवालको स्वास्थ्य स्थितिका बारेमा आज जानकारी लिएका छन् । केही दिनदेखि भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार

नेपालमै पहिलोपटक क्यासलेस स्वास्थ्य बीमा नेपाल मेडिसिटीमा

काठमाडौं, ११ फागुन । नेपालीहरुलाई सुलभ उपचारका लागि नेपाल मेडिसिटी र प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक क्यासलेस स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ । स्वास्थ्यको क्षेत्रमा क्यासलेस स्वास्थ्य बीमा कार्यक्रमले नेपालीहरुलाई

सवारी चालकको आँखा परीक्षण गरिने

पोखरा, ११ फागुन । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ । हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको