Logo
स्वास्थ्य

शिक्षितले नै सेवन गर्दैनन् हात्तीपाइलेको औषधि

दाङ, १० फागुन । यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले

विस्तृत पढ्नुहोस
स्वास्थ्य बीमा प्रवद्र्धनमा नेपाल मेडिसिटी र मेटलाईफ

ललितपुर, ९ फागुन । नेपालीहरुलाई स्वास्थ्य बीमाप्रति जागरुक बनाई स्वास्थ्य सेवालाई शुलभ रुपमा प्राप्त गर्न नेपाल मेडिसिटी र मेटलाईफ इन्स्योरेन्सले सहकार्य गर्ने भएका छन् । आज एक समारोहका बीच नेपाल

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिसरमा बृक्षारोपण

काठमाडौं, ९ फागुन  : काठमाडौंको टोखा धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिसरमा आज बृक्षारोपण कार्यक्रम गरियो । अस्पतालका अध्यक्ष इ. दिपक कुँबर ज्यूको प्रमुख आतिथ्यमा भएको बृक्षारोपण कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर

राष्ट्रिय फुटवल टिमका उपकप्तान लामा डिस्चार्ज

काठमाडौ, फागुन ७ : नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामा आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् । दाहिने गोडामा चोट लागेका लामा शल्यकृया

ल्याबको मेसिन बिग्रिँदा उपचारमा समस्या

पर्सा, ७ फागुन । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या खेप्नुपरेको छ । एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी

मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

रमेश गिरी : भक्तपुर, ५ फागुन / शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित

हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

काठमाडौँ, ४ फागुन रासस : नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

भोजपुर, ३ फागुन  : भोजपुर जिल्लामा हात्तीपाइले (फाईलेरिया) रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भ्यालेन्टाइन-डे बिशेष क्युपिड प्याकेज अफर शुरु 

काठमाडौं, २ फागुन : आज भ्यालेन्टाइन डे आफ्ना प्रेमिप्रेमिकालाई विभिन्न उपहार दिएर मनाउँदै गर्दा काठमाडौंको टोखा, धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि जोडि लक्षित क्युपिड प्याकेज अफर सहित यो दिवस मनाउँदैछ

 ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्धारा पशुपतिमा एकहजार बढीको स्वास्थ्य परिक्षण

काठमाडौं, १ फागुन । महाँशिवरात्रीको अवसरमा आज काठमाडौंको टोखा धापासरीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पशुपतिनाथ मन्दिर परिसरमा संचालन गरेको इमरजेन्सी हेल्थ डेस्कमा एकहजार जना भन्दाबढीले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन्

सातवटा स्वास्थ्य संस्थालाई सामग्री

धुलिखेल, १ फागुन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा रहेको अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले जिल्लाका विभिन्न सातवटा स्थानमा रहेका स्वास्थ्य चौकीलाई चिकित्सा उपकरण एवं हस्पिटल फर्निचर हस्तान्तरण गरेको छ

प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

पाल्पा, २८ माघ । यहाँका अधिकारवादी संस्थाले निःशुल्क प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै आएका छन् । स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र, जिल्लास्तरीय