Logo
स्वास्थ्य

प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

पाल्पा, २८ माघ : यहाँका अधिकारवादी संस्थाले निःशुल्क प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै आएका छन् । स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य

विस्तृत पढ्नुहोस
आँखा शिविरमा दुर्गमका एक सय ४१ जनाले सेवा पाए

रामपुर, पाल्पा, २८ माघ । जिल्लाकै विकट र दुर्गममा पर्ने निस्दी गाउँपालिका वडा नं १ सहलकोटमा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिएका छन् ।

नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

काठमाडौं, माघ २८ : नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज बिहान एक बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । दाहिने गोडामा चोट

ललितपुरमा नेपाल मेडिसिटीको स्वास्थ्य गतिविधि (फोटोफिचर)

काठमाडौं, २७ माघ । सुनाकोठीमा स्वास्थ्य शिविर, गाः बहालमा महिला रोग बारे सचेतना र आदिनाथ मार्गमा स्वास्थ्य उपचार गोष्ठीको आयोजना गरी एकै दिन ललितपुरको ३ स्थानमा नेपाल मेडिसिटीले स्वास्थ्य गतिविधि

ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र बनाइने

भद्रपुर, २७ माघ (रासस) : भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले आफ्ना पाँच वर्षको कार्यकालमा नगरपालिकालाई पृथक ढंगले विकास गरी नमूना नगरपालिका बनाउने उद्घोष गरेका छन् । जिल्ला समन्वय समित झापाद्वारा शुक्रबार गरिएको

उपचार सेवा र गुणस्तरका मापदण्ड तोक्न नौ सदस्यीय कार्यदल

काठमाडौँ, २६ माघ (रासस) : उपचार शुल्क निर्धारण गर्ने समितिले सेवाको गुणस्तर, सेवाको पहिचान अध्ययन गरी प्रतिवेदन बुझाउन नौ सदस्यीय कार्यदल गठन गरेको छ । समितिका अध्यक्ष स्वास्थ्य सचिव डा

पूर्वस्वास्थ्य मन्त्री पोखरेलद्धारा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ

बर्दिवास, २५ माघ (रासस) : महोत्तरीमा स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु भएको छ । आज बर्दिबासमा स्वास्थ्य बीमा बोर्डले आयोजन गरेको दत्र्ता शुभारम्भ समारोहमा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री

कलैया अस्पतालमा प्रभावकारी सेवा दिन ज्ञापनपत्र

सिमरा, बारा, २५ माघ । कलैया अस्पतालमा सेवा सञ्चालन गर्नका लागि नेपाल विद्यार्थी संघ, बारा र केन्द्रीय समितिले संयुक्तरुपमा जिल्ला अस्पतालका मेसु अनुपमाकुमारी यादवलाई बुधबार एक ज्ञापनपत्र बुझाएका छन् ।

क्यान्सर रोग सचेतनामा मेडिसिटीसंग जैन महिलाहरु

काठमाडौं, २४ माघ । क्यान्सर रोग विरुद्धको अभियानमा अखिल भारतीय जैन श्वेताम्बर तेरापंथ महिला मंडल समेत सहभागी भई नेपाल मेडिसिटी अस्पतालसंग सचेतना अभिबृद्धिलाई साथ दिने भएका छन् । जैन महिलाहरुको

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय नागरिक लाभान्वित

बैतडी, २४ माघ रासस : बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने रौलाकेदार निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार २०० बढी नागरिक लाभान्वित भएका छन् । हाम्रो सुर्नया हाम्रो पहिचान, स्वास्थ्य र

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको क्युपिड प्याकेज अफरको बुकीङ खुला

काठमाडौं, २४ माघ : काठमाडौंको टोखा, धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यस बर्ष पनि क्युपिड प्याकेज अफर अघि सारेको छ । क्युपिड प्याकेज अफरको बुकीङ आजैबाट खुला गरिएको समेत समाचारमा जनाइएको

सत्यालद्धारा रक्तदानको लागि १५ हजार सहयोग

काठमाडौं, २४ माघ । अजय सत्यालले अमेरिकामा १४५ औं पट्क रक्तदान गरेका छ्न । १४५ पटक रक्तदान गरिसकेका सत्याल अमेरिकाको फ्लोरिडा राज्यको बाताबरण बिभागको डाइरेक्टर ताथा वायु प्रदुषण विशेषज्ञ समेत