भक्तपुर, ७ चैत / वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा आगामी तीन महिनाभित्र सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालन गर्न प्रतिनिधिसभा र स्थानीय तहका
अर्घाखाँची, ६ चैत : पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले लागूपदार्थ दुव्र्यसनीले दिनदिनै युवा ग्रसित बन्दै गएको बताउनु भएको छ । लागूपदार्थ दुव्र्यसनीले व्यक्ति, समाज र राष्ट्रलाई हित नगर्ने भन्दै उहाँले युवा
विश्वनाथ सिम्खाडा कालिकोट ५ चैत । जिल्ला अस्पताल कालिकोटमा ५ महिना अघि देखि शल्यक्रिया सेवा बन्द भएको छ । दरबन्दि अनुसारको चिकित्सक नहुदा सेवाप्रवाह हुन नसकेको निमित्त कार्यालय प्रमुख मो.औजर
लंकराज धमालाः सुर्खेत , ५ चैत । जिल्ला अस्पताल कालिकोटका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सिंहले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाका विशेषज्ञ डा.द्धारा कालिकोटमा महिनाको १५ र २८ गते
रोल्पा, ५ चैत । मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन्
काठमाडौँ, ४ चैत : त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत सोमबार दुर्घटनाग्रस्त युएस बंगला विमानका घाइतेमध्ये दुईजना उपचारपछि आज घर फर्किएका छन् । काठमाडौँ कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर
बागलुङ, ४ चैत । तमानखोला गाउँपालिका–६ नर्जाखानीस्थित सामुदायिक स्वास्थ्य एकाइ औषधिविहीन अवस्थामा छ । स्वास्थ्य चौकी सरहको सुविधा हुनुपर्ने एकाइ औषधि अभावले प्रभावहीन बनेको छ । डेढ वर्षअघि खोलिएको एकाइ
बाबियाचौर, म्याग्दी, ३ चैत : म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालमा रु एक करोडको लागतमा २६ श्यया क्षमताका उपचार कक्ष भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालयबाट रु ७३ लाख र अस्पताल
काठमाडौं, २ चैत्र । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानमा जेष्ठ नागरिक बिशेष स्वास्थ्य परिक्षण प्याकेज ल्याएको छ । २०७४ चैत्र ४ गते आइतबार देखी लागू गरिएको यस प्याकेज
नेत्र बिक्रम बिमलीः भद्रपुर, २ चैत । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको ४४ औं साधारण सभाले सञ्चार कर्मी तथा समाज सेवि लोक राज ढकालको सभापतित्वमा कार्यसमिती निर्बिरोध निर्वाचित भएको
तेह्रथुम, २ चैत : तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका क्यान्सर पीडित तोर्ण मादेनलाई दक्षिण कोरियामा कार्यरत नेपालीले रु दुई लाखभन्दा बढी रकम सहयोग गरेका छन् । सुदाप प्रवास सम्पर्क समितिमार्फत दक्षिण
बाबियाचौर, म्याग्दी, १ चैत । म्याग्दीको मालीका गाउँपालीका—७, डाँडागाउँमा बिम स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले सुविधासम्पन्न भवन निर्माण गरेको हो