Logo
स्वास्थ्य

औषधिजन्य जडीबुटी मेला आजदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ८ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडिवुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरिएको छ । चिकित्सालयका

विस्तृत पढ्नुहोस
आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

चितवन, ७ असार । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार आठ सय २९ जनालाई सेवा दिएको छ । चिकित्सालय र मातहतका

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप

काठमाडौँ, ६ असार । जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ । गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका

संघीय अस्पतालहरु दुई सिफ्टमा सञ्चालन गर्ने तयारी, ओपीडी टिकटदेखि रिपोर्टसम्म अनलाइनबाटै पाइने

काठमाडौं, ५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले संघीय अस्पतालहरु वीर, ट्रमा, कान्ती, परोपकार, प्रसुती अस्पताललाई दुई सिफ्टमा सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभामा

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

महेन्द्रनगर (कञ्चनपुर) ५ असार । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि

सरकारी अस्पतालमा बिरामीले लाईन बस्न घण्टौं कुर्नुपर्ने अवस्था छ, यस्तो बाध्यता हटाउनुपर्छ : सुनिता बराल

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) प्रभावशाली नेतृ तथा सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा प्रवाहमा सुधारको माग गरेकी छिन् । उनले अहिलेपनि सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता

बुर्तिवाङ स्वास्थ्य  केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

बागलुङ, जेठ ३१ । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा

महाकाली अस्पतालबाट दश महिनामा एक लाखभन्दा बढीले लिए सेवा

महेन्द्रनगर (कञ्चनपुर), २९ जेठ । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले सेवालाई विस्तार गर्दै लगेको छ । चालु आर्थिक वर्षको दश महिना अस्पतालबाट ७३ हजार चार सय ५० ले बहिरङ र

निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्

चितवन, २९ जेठ । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर

पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित

पर्वत, २९ जेठ । लामो समयसम्म सामान्य औषधोपचार सेवा प्रवाह हुँदै आएको पर्वत अस्पतालले हालै विशेषज्ञ सुविधा विस्तार गरेपछि स्थानीय लाभान्वित भएका छन् । अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले

‘आइपिभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता

पर्सा, जेठ, २९ । पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म

चितवनमा रगत पाउनै मुस्किल

चितवन, २८ जेठ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त संकलन कार्यक्रम आयोजना गर्‍याे। स्थानीय श्वेता रक्तदाता अभियानले संकलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक