Logo
स्वास्थ्य

बाँके र कपिलवस्तुका तीन जनामा सङ्क्रमण, सङ्क्रमित ४५७

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ जेठ । कोरोना भाइरसको सङ्क्रमण फेरि तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र

विस्तृत पढ्नुहोस
कोरोना सङ्क्रमित दुई घर फिर्ता, बस्तीका १३ को स्वाब सङ्कलन

काठमाडौँ, ९ जेठ । भक्तपुरमा पहिलोपटक स्थानीयवासीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि भक्तपुर नगरपालिकाले पिसिआर परीक्षण शुरु गरेको छ । सङ्क्रमित व्यक्ति बस्ने भेलुखेलमा भक्तपुर नगरपालिकाका केही सफाइ कर्मचारी पनि बस्ने

विश्वभर दैनिक एक लाख कोरोना संक्रमित बढ्दै, अमेरिकामा १६ लाख नाघ्यो

एजेन्सी, ९ जेठ । विश्वभर दैनिक एक लाखभन्दा बढीको संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेको छ । गत २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि भएका छन् । विश्वभर ५१ लाख

‘झापा उच्च जोखिममा, सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो

काठमाडौँ, ९ जेठ ।  झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए । बिहीबार बिहान १५ र

थप तीन जनामा कोरोना पुष्टि, कुल ४५७ पुग्यो

काठमाडौँ, ९ जेठ । पछिल्लो कोरोना परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोेकर्णेश्वर नगरपालिकाद्वारा कोरोना महामारी नागरिक संहिता जारी

काठमाडौं ८ जेठ : गोकर्णेश्वर नगरपालिकाले नागरिकका लागि ‘कोभिड महामारी नागरिक संहिता २०७७’ जारी गरेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणलाई सहज बनाउन भन्दै नगरपालिकाले संहिता जारी गरेको हो

दाङका कोरोना संक्रमित व्यक्ति दिल्लीबाट आएका थिए

दाङ ८ जेठ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका व्यक्ति भारतको नयाँदिल्लीबाट आएको खुलेको छ। उनी जेठ ३ गते लकडाउनकै बीच दिल्लीबाट दाङसम्म आएको खुलेको

सुदूरपश्चिममा ३५ दिनयता कोरोना सङ्क्रमित शून्य

डोटी, ८ जेठ : सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि

बाहिरबाट फर्किएकाको स्वास्थ्य जाँच गर्न चुनौती

धनगढी, ८ जेठ : भारतलगायतका ठाउँबाट नेपाली धमाधम फर्किन थालेपछि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने, खाना र स्वास्थ्य जाँचलगायतको व्यवस्थापन गर्ने चुनौती देखिन थालेको छ । सुदूरपश्चिम प्रदेशको गड्डाचौकी र गौरीफन्टा सीमानाका

सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली भित्रिए

राजविराज, जेठ ८ गते । सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन् । बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली

साउदीमा १३ सय भन्दा बढी नेपाली कोरोना सङ्क्रमित, सातको मृत्यु

काठमाडौँ, जेष्ठ ८ गते । साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन्

कोरोना सन्त्रासबीच आत्महत्याका घटना बढ्दै

गलकोट, ८ जेठ। चौतर्फी कोरोना सन्त्रासबीच बागलुङमा नौ जनाले आत्महत्या गरेका छन् । लकडाउन शुरु भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा २१ वटा मुद्दा परेका छन् । आत्महत्या, आत्महत्या दुरुत्साहन, अभद्र