Logo
स्वास्थ्य

सप्तरीका कोरोना संक्रमित रिपोर्ट नआउदै घर पुगेको खुल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ वैशाख । सप्तरीका कोरोना भाइरसका संक्रमित युवालाई पीसीआर परीक्षणको रिपोर्ट नआउदै क्वारेन्टाइनबाट घर पठाइएको खुलासा भएको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान

विस्तृत पढ्नुहोस
को हुन् कोरोना भाइरसका २४ नयाँ संक्रमित (सुचीसहित)

काठमडौं, २९ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३४ पुगेको छ । आज एकै दिन २४ जनामा संक्रमण पत्ता लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु १६

पिसीआर परिक्षण १८ हजाभन्दा कम, ४ सय ९५ जना सम्भावित जोखिमको सूचिमा

वैशाख २९, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ७६ हजार ३ सय ५५ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सयभन्दा बढि परीक्षण भएको छ

भारतमा सोमबारबाट रेलसेवा पुनः सञ्चालन हुँदै

२९ वैशाख । भारतमा झण्डै दुई महिनापछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द

इरानी युद्धपोतद्वारा क्षेप्यास्त्र प्रहार, १९ जनाको मृत्यु

२९ वैशाख : तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको

थप एक जनामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं, २९ वैशाख । थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सप्तरी डाक्नेश्वरी नगरपालिलका ३ का १८ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

१२० कोरोना भाइरसका संक्रमित को को (सुचीसहित)

काठमाडौं, २९ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२० पुगेको छ । आज १० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । आज थपिएका संक्रमित १० जना पुरुष कपिलवस्तुका

फुटबलका पूर्व राष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी सेल्फ आइसोलेशनमा छन् । फेसबुकमा भिडियो मार्फत् उनले आफूलाई कोरोना

को हुन् कोरोना भाइरसका १० नयाँ संक्रमित (सुचीसहित)

काठमाडौं, २९ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १२० पुगेको छ । आज एकै दिन कपिलवस्तुका १० जनामा संक्रमण पत्ता लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै

दश जनामा कोरोना पुष्टि, कुल १२० जना पुग्यो

काठमाडौं, २९ वैशाख । पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य

न कुनै लक्षण थाहा भयो, न त कुनै असर

काठमाडौ, २९ वैशाख । साउदी अरबबाट घर फर्केको ४६ दिनपछि कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिनुभएका भोजपुरका उपेन्द्र राईले कोरोनाको असर बुझ्नै नपाई डिस्चार्ज भएका छन् । भोजपुर हतुवागडी–६

कोरोना संक्रमणबाट विश्वभर ७८ नेपालीको मृत्यु, ६ हजार संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१