Logo
अन्तरवार्ता

यस्तो अवसर अब आउँदैन, भारतसँगको सीमा समस्या समाधान गरिहाल्नुपर्छ-महेन्द्रराय यादव, नेता, राजपा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ कात्तिक । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादव कालापानीको सवालमा राष्ट्रिय सहमति र एकता भएकोमा निकै खुशी छन् । उनले भारतसँग वार्ताबाट समस्याको

विस्तृत पढ्नुहोस
कालापानी क्षेत्रको मुद्दा नेपाल, भारत र चीन बसेर सुल्झाउनुपर्छ-पूर्व राजदूत, हिरण्यलाल श्रेष्ठ

काठमाडौं, २४ कात्तिक । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ राजनीतिक र सामरिक विषयमा गहिरो अध्ययन गर्छन् । उनले कालापानीको मुद्दा कुटनीतिक माध्यमले टुंग्याउनुपर्नेमा जोड दिएका छन् । उनीसँग ऋषि धमलाले गरेको

कालापानीमा भारतीय दाबी अनुचित- डा. राजन भट्टराई

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले कालापानी नेपालको भूभाग हो भन्नेमा कुनै दुविधा नभएको बताएका छन् । उनले कुटनीतिक माध्यमले समस्याको समाधान गर्न सरकार गम्भीर

‘राजा महेन्द्रले कालापानी भारतलाई दिनुभएको होइन’

काठमाडौं, २३ कात्तिक । पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापासँग कुटनीतिक क्षेत्रको लामो अनुभव छ । भारतका लागि राजदूत समेत भएका उनले राजा देखि दलका नेताहरुसँग नजिकको सम्बन्ध राखेर काम गरेका छन्

नेपाली भूमिबारे भारत र चीनलाई सम्झौता गर्ने अधिकार छैन- भरतबहादुर खड्का, नेता, नेपाली कांग्रेस

काठमाडौं, २३ कात्तिक । नेपाली काँग्रेसका नेता भरतबहादुर खड्काले भारतसँगको सीमा समस्याबारे कडा धारणा राखेका छन् । उनले नेपालको एक इञ्च भूमि कसैलाई कब्जा गर्न दिननहुने भन्दै भारत र चीनले

एकताको तागतले गुमेको भूमि फिर्ता हुन्छ- रमेश लेखक, नेता, नेपाली कांग्रेस

काठमाडौं, २२ कात्तिक । नेपाली काँग्रेसका नेता रमेश लेखकसँग लामो राजनीतिक अनुभव छ । सुदुरपश्चिम गृहजिल्ला भएका उनी नेपाल भारत सीमा समस्याबारे राम्रो जानकार छन् । उनीसँग कालापानीको सवालमा पछिल्लो

कालापानीको सवालमा हामी कुटनीतिक तहमा चुक्यौं-लेखराज भट्ट, नेता, नेकपा

काठमाडौं, २२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता लेखराज भट्ट पार्टीभित्र पृथक विचार राखेर चर्चामा आइरहन्छ । प्रष्ट बोल्ने भट्टले कालापानीका सवालमा सनसनीपूर्ण खुलासाहरु गरेका छन् । उनीसँग ऋषि धमलाले

नेपालको भूमिमाथि कसैले गिद्धेदृष्टि लाउँछ भने काँग्रेस कम्युनिष्ट सबै राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्छ-विश्वप्रकाश शर्मा

काठमाडौं, २२ कात्तिक । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आवेग र उत्तेजनामा भन्दा सालिन र सभ्य तरिकाले बोलेर विपक्षीलाई धक्का दिनसक्ने नेता हुन् । उनले राष्ट्रियताका सवालमा सबै दल एक

लिपुलेकबारे भारत र चीन दुवैसँग बोल्छौं-पम्फा भुषाल

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता पम्फा भुषालसँग लामो राजनीतिक अनुभव छ । निकै कम महिलाहरु राजनीतिमा आउँदाको अवस्था देखि उनी सक्रिय राजनीतिमा छिन् । भुषालसँग एनआरएन

देशको अखण्डता खतरामा पर्यो-राजेन्द्र लिङ्देन, सांसद, राप्रपा

काठमाडौं, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र सांसद राजेन्द्र लिङदेनको संसदमा पृथक र सशक्त उपस्थिति हुनेगरेको छ । झापाबाट चुनाव जितेका उनी प्रष्ट बोल्छन् । लिङ्देनसँग एनआरएन रेडियोको नेपाली

‘प्रधानमन्त्रीज्यूलाई यति धेरै काम नगर्नुहोस् भनेर रोक्न खौज्छौं, स्वस्थ मानिसले भन्दा बढी काम गर्नुहुन्छ’

काठमाडौं, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ कानुनका ज्ञाता पनि हुन् । उनी ओलीका निकटस्थ हुन् र नियमित भेटघाटमा हुन्छन् । पूर्व सभामुख समेत रहेका

क्यानडाका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने पहल-भृगु ढुंगाना ,क्यानडाका लागि नेपाली राजदूत

काठमाडौं, १९ कात्तिक । क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल र क्यानडाबीचको सम्बन्ध अझ प्रगाढ बनाउने कदम चालिरहेका छन् । उनीसँग यसै विषयमा ऋषि धमलाले क्यानडामा गरेको कुराकानीः तपाईंं