Logo
राष्ट्रिय

हलेसीमा सङ्क्रमित भेटिएपछि च्यास्मिटारमा उच्च सतर्कता

खोटाङ, ६ जेठ : हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना भाइरस सङ्क्रमित व्यक्ति फेला परेसँगै छिमेकी वडामा उच्च सतर्कता अपनाइएको छ । काठमाडौँबाट उद्धार गरेर ल्याइएका

विस्तृत पढ्नुहोस
अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ ७ जेठ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ । निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख)

धुलिखेल अस्पतालमा महिलाको मृत्यु भएपछि काभ्रेमा उच्च सतर्कता, परीक्षणको दायरा बढाइँदै

काभ्रेपलाञ्चोक, ७ जेठ : कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा हप्ताअघि एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा सावधानीपूर्वक परीक्षणको दायरा फराकिलो बनाइएको छ । जिल्लामा उच्च सतर्कता अपनाइ स्थानीय तहका स्वास्थ्य शाखामार्फत प्रारम्भिक

गुल्मीका कोरोना संक्रमित गम्भीरावस्थामा

रुपन्देही, ७ जेठ : रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर छ । मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ

सवारी पास दुरुपयोग गर्नेलाई कारवाही

भोजपुर, ७ जेठ : सवारी पासको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा पास

स्वास्थ्य मन्त्रालयद्वारा आरडिटी परीक्षण गर्न निजी क्षेत्रलाई अनुमति

काठमाडौँ ७ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता

राष्ट्रियसभाद्वारा नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ, ७ जेठ :राष्ट्रियसभाको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त

आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

रोल्पा, ७ जेठ : रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै

काठमाडौँ, ७ जेठ : चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा

कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ

कीर्तिपुर, ७ जेठ : कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण

कर्णाली प्रदेशका युवाको कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा

दैलेख, ७ जेठ : कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उहाँलाई

कर्णाली नदीले तीव्र कटानी गरेपछि सीमास्तम्भ जोखिममा

लम्की, ७ जेठ : कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् । यो वर्षको