Logo
राष्ट्रिय

बाँके बन्यो ‘कोरोना भाइरसको इपिसेन्टर’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ जेठ । आज एकै दिन बाँकेमा ४७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार

विस्तृत पढ्नुहोस
सङ्क्रमण रोक्न बेलहियाबासीद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

भैरहवा, ५ जेठ : कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै जिल्लाको सीमाक्षेत्र बेलहियाबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भारतबाट आउने मालवाहक कन्टेनर तथा ट्रकका

संक्रमणमा रोक लगाउन लकडाउनलाई थप कडाइ

काठमाडौँ, ५ जेठ : कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन्

अपहरणको आरोप प्रमाणित होस् कारवाही भोग्न तयार छु : सांसद श्रेष्ठ

काठमाडौँ, ५ जेठ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको

युवकको कोरोनाबाट निधन भएपछि शोकमा डुब्यो नरैनापुर, उच्च सुरक्षा सतर्कता

राँझा, ५ जेठ : क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका

१८ वर्षीया युवतीको रिपोर्ट पोजेटिभ देखिएपछि बूढानीलकण्ठको तेञ्जिङ चोक सिल

बूढानीलकण्ठ, ५ जेठ  : काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्र बन्द गरिएको छ । सर्लाहीको

नीति तथा कार्यक्रममाथि छलफल : सत्तापक्षको समर्थन र प्रतिपक्षीको आलोचना

काठमाडौँ, ५ जेठ : आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट

प्रदेश नं २ का १ सय ३१ जनामा कोरोनाको संक्रमण

जनकपुरधाम, ५ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो । आज

कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

मेलम्ची, ५ जेठ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताउनुभएको छ । धुलिखेल अस्पतालमा उपचारका

चिउराकै भरमा घर फर्कन नौ दिन पैदलयात्रा

सर्खेत, ५ जेठ । ‘रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ’, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका

अहिलेसम्म कारोना भाइरसका संक्रमित नभेटिएको कर्णाली

काठमाडौं, ५ जेठ । देशका ७ प्रदेशमध्ये ६ वटामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कर्णालीमात्र त्यस्तो प्रदेश हो जहाँ अहिलेसम्म संक्रमित भेटिएका छैनन् । देशको सबैभन्दा पिछडिएको प्रदेश हो

मृतक महिलाको परिवारमा कोरोना संक्रमण देखिएन, सबैको रिपोर्ट नेगटिभ

काभ्रे, जेठ ५ । धुलिखेल अस्पतालमा बिहिवार मृत्यु भएकी सिन्धुपाल्चोककी कोरोना संक्रमित महिलाको १४ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा