Logo
राष्ट्रिय

मापदण्ड पालना गरी उद्योगसँगै राजमार्गका होटल र वर्कशप सञ्चालन गर्न सरकारको निर्णय

काठमाडौं, २५ बैशाख । सरकारले लकडाउनमा ४२ प्रकारका उद्योग तथा केही व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । राजमार्ग र सहायक राजमार्गमा स्वास्थ्यसम्बन्धी मापदण्ड

विस्तृत पढ्नुहोस
राष्ट्रिय एकताका लागि बुद्धका उपदेश आवस्यक : प्रदेश प्रमुख शेरचन

कास्की, २५ वैशाख :गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतमबुद्धको २५६४औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले पवित्रभूमि नेपालको लुम्बिनीमा

महाकाली तरेर भित्रिए छ नेपाली

दार्चुला, २५ वैशाख : लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका

शाक्यमुनि बुद्धः आर्यअष्टाङ्गिक मार्गका पथप्रदर्शक

काठमाडौँ, २५ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका

गौतमबुद्धले देखाएको सद्मार्ग सबैका लागि अनुकरणीय : उपराष्ट्रपति

काठमाडौँ, २५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताएका छन् । २५६४ औँ बुद्ध जयन्तीका

बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेका छन् । आजको

प्रधानमन्त्रीद्वारा दीप प्रज्वलन गर्न आग्रह

काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे सबै नेपालीलाई दीप

बजेट अधिवेशनको तयारीमा वाग्मती प्रदेशसभा

हेटौँडा, २४ वैशाख : वागमती प्रदेशको प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशनको हाल तयारी भइरहेको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काले कोरोनाको सङ्क्रमणलाई मध्यनजर राखी बजेट अधिवेशन गर्दा प्रदेश सदस्यबीच सामाजिक

मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गर्न आग्रह

२४ वैशाख : कोभिड–१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले गरेको छ । समयस“गै समस्या झन्–झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै सङ्घको

नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक हुने

काठमाडौँ, २४ वैशाख : नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको

नेपाल एयरलाइन्स वैशाख ३० गते दक्षिण कोरिया उडान भर्ने

काठमाडौँ २४ वैशाख : निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । आगामी १२ मेका लागि दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भएको निगमका प्रवक्ता खड्काले जानकारी दिनुभयो

चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नी उड्दै नेपाल एयरलाइन्स

काठमाडौँ, २४ वैशाख : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री

Screenshot