Logo
राष्ट्रिय

विज्ञहरुसंग भर्चुअल छलफल गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २० वैशाख । परराष्ट्र मन्त्रालयले स्वदेश र प्रवासमा रहेका विज्ञलाई सङ्कट निकासमा सघाउने उद्देश्यसहित भर्चुअल अन्र्तक्रिया सञ्चालन गर्ने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत

विस्तृत पढ्नुहोस
लकडाउनमा फसेका २७ थाई नागरिक बोकेर उड्यो जहाज

काठमाडौँ, १९ वैशाख : लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

कर्मचारीले सरकारी लेटरम्याडमा प्रचण्डलाई कमरेड लेखेपछि…

काठमाडौं, १९ वैशाख । यतिबेला दिपक पाठक हिरासतमा छन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरित्रहत्या गर्ने गरी सामाजिक सञ्जालमा लेखेपछि उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो

गायिका रानुदेवीको निधन

काठमाडौं, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उनकी

खुला कारागारको अवधारणा कार्यान्वयन गर्न आदेश

काठमाडौँ, १९ वैशाख । सर्वोच्च अदालतले खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुँयालको संयुक्त इजलासले ऐन सुधारको लामो समय भए पनि व्यवस्था

कोरोनाको कहरः विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ३३ हजार

काठमाडौ, बैशाख १९ । कोरोना भाइरसबाट विश्वभर दुई लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख

गैरीगाउँमा बम विस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पा, १८ वैशाख : त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका

चीनको चाङ्शा उड्यो हिमालय एयरलाइन्स

काठमाडौँ, १८ वैशाख : कोभिड–१९ सम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चाङ्शा उडेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज साँझ ६ः०० बजे

चन्द समूहका केन्द्रीय सदस्य पक्राउ

सुर्खेत १८ वैशाख : प्रहरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी

दिप्रुङ चुईचुम्मा गाउँपालिकाकाे प्रशंसनीय काम, समस्यमा परेका नागरिकलाई राहत वितरण

काठमाडौं, १८ बैशाख । दिप्रुङ चुईचुम्मा गाउँ पालिका खाेटाङले उपत्यकामा रहेका र लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरूलाई राहत वितरण गरेकाे छ । वैशाक ४ गतेकाे गाउँकार्य पालिकाकाे वैठकबाट

लकडाउन खुकुलो बनाउने तयारीमा सरकार

काठमाडौँ, १८ बैशाख । बैशाख २५ गतेपछि सरकारले लकडाउन खुकुलो बनाउने तयारीमा लागेको छ । केही हिमाली तथा पहाडी जिल्लामा लकडाउन खोल्न लागिएको हो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले

धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुर उद्धार सुरु

दार्चुला, बैशाख १८ । एक महिनादेखि भारत पिथौरागढको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको विहिबारदेखि उद्धार सुरु भएको छ। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच भएको उच्चस्तरीय सहमति पछि सीमापारी

Screenshot