Logo
राष्ट्रिय

कारागारका कैदीबन्दी उच्च जोखिममा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ जेठ । जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास

विस्तृत पढ्नुहोस
विदेशिएकाको तथ्याङ्क सङ्कलन गर्दै बेथानचोक

काठमाडौँ, ३ जेठ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पालिकाभित्रका कति नागरिक रोजगार र अन्य कार्यका लागि विदेशमा छन् भन्ने तथ्याङ्क सङ्कलन गर्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेकोले गाउँपालिकाभित्रका नागरिक

सीमा क्षेत्रमा नेपालीलाई खानाको व्यवस्था भएन: नगरप्रमुख

भारतले दशगजामा ल्याएर नेपालीहरुलाई खानाको व्यवस्था नगरी राखेको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ । नगरका प्रमुख विमल आचार्यले उनीहरुलाई तत्काल उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको हुँदा राख्नका लागि क्वारेन्टाइनको

कैलालीबाट ३ सय ७१ नेपाली भित्रिए, चार सय बढी भारत फिर्ता

कैलाली, जेठ ३ । भारतीय क्वारेन्टाईमा रहेका तीन सय ७१ नेपालीको शुक्रबार कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएको छ भने कैलालीमा रहेका चार सय भन्दा बढि भारतीय नागरिकलाई भारत पठाईएको छ।

गागामा अब सशस्त्रको गुल्म : यस्तो छ तयारी

काठमाडौँ, ३ जेठ । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको

युवालाई कृषिमा रोजगारी

काठमाडौँ, ३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गदै विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गराउने नीति लिइने र कृषिको व्यावसायिक तथा आधुनिकीकरणमा जोड दिइने बताएका छन्

छुटेको भूमिसहित नक्सा जारी गरिने

काठमाडौँ, ३ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको स्पष्ट पार्दै छुटेको भूमिसहित नेपालको नक्सा जारी गर्ने भएको छ । लिम्पियाधुरा क्षेत्रको भूमि फिर्ताका लागि ठोस कूटनीतिक

२७औँ मदन–आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने प्रतिबद्धता

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् ।

मोर्डन ईण्डियन स्कुलद्धारा कीर्तिपूर नगरपालिकालाई एक लाख सहयोग प्रदान

काठमाडौं, २ जेठ । काठमाडौँको चोभारस्थित् मोडर्न इण्डियन स्कुलले विश्वभर महामारीका रूपमा फैलिएको मानव जातिको उच्च चुनौतिका रूपमा रहेको कोरोना भाइरसलाई न्यूनीकरण तथा व्यवस्थापन गर्नका लागि कीर्तिपुर नगरपालिकालाई एक लाख

प्रवासी नेपालीलाई भारतीय प्रहरीले नै सीमामा ल्याएर छोडेको खुलासा

लुम्बिनी, २ जेठ : प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय

भारतबाट भित्रिएका तीन जनामा आरडिटी पोजेटिभ देखियो

राँझा, २ जेठ : बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी गर्दा सुर्खेत,

नेपालमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएको छैन :मन्त्री जम्मकट्टेल

हेटौँडा, २ जेठ : वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण नियन्त्रणबाट बाहिर नगइसकेको बताउनुभएको छ । केही मात्रामा सङ्क्रमितको सङ्ख्या बढेको भए पनि सबै