Logo
राष्ट्रिय

पुनर्निर्माण प्राधिकरणको समय थप्न सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । पाँच वर्षअघि गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछिको योे अवधिमा हासिल गरेका उपलब्धिको समीक्षा गरिएको छ । दातृ समुदायले पुनःनिर्माणलाई सन्तोषजन रहेको

विस्तृत पढ्नुहोस
ट्रेसिङका लागि छुट्टै टोली

काठमाडौँ, १३ वैशाख । सरकारले कोरोना भाइरस सङ्क्रमणलाई रोक्न ट्रेसिङका लागि खटिन छुट्टै टोलीको व्यवस्था गरेको छ । कोरोना भाइरस रोकथामलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका

रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा सुरक्षा सतर्कता

भैरहवा, १२ वैशाख  : रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाइएको छ । भारतबाट आउने मालवाहक कन्टेनरलाई भन्सार गेटमै स्यानिटाइजर छर्किने वयवस्था गरिएको छ ।

वाग्मती प्रदेशद्वारा कोरोना जोखिम हुन नदिन योजना सार्वजनिक

हेटौँडा, १२ वैशाख : वाग्मती प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले कोरोना भाइरसको जोखिम हुन नदिन तयार पारेका विभिन्न योजना सार्वजनिक गरेको छ । कोरोनाविरुद्धको अभियानलाई छरितो र प्रभावकारी बनाउन ठोस

काठमाडौस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु

काठमाडौँ, १२ वैशाख : सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडाँैस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु

विधायन समितिको सरकारलाई दुई बुँदे निर्देशन

काठमाडौँ, १२ वैशाख : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनको समयमा कृषिउपजको बजार व्यवस्थापनका लागि सरकारलाई दुई बुँदे सुझाव दिएको छ । समितिको आज बसेको बैठकले संक्रमित क्षेत्र, संक्रमण जोखिमपूर्ण क्षेत्र,

आइसोलेसन कक्षमा रहेका २१ जना डिस्चार्ज

बनियानी, १२ वैशाख : कोरोना भाइरसको आशङ्कामा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब

निजी क्षेत्रको पहलमा सिंगापुरबाट आयो १० हजार थान पिसिआर कीट

काठमाडौँ, १२ वैशाख : सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा

कोरोनाबाट बेलायतमा थप तीन नेपालीको मृत्यु

बेलायत, बैशाख १२ । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ। सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा

बजेट अधिवेशनको तयारी

काठमाडौँ, १२ वैशाख । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन

सुरक्षित भौतिक पूर्वाधारमा जोड

काठमाडौँ, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिएका छन् । पाँचौँ भूकम्प दिवसको सन्दर्भ पारेर शुक्रबार दिएको

पुनर्निर्माण अन्तिम चरणमा प्रभावित

काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ ।