Logo
राष्ट्रिय

सरोकार टिभी दोस्रो वर्षमा प्रवेश, जनताको मनमा बस्न सफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ वैशाख । सरोकार टेलिभिजनले आफ्नो स्थापनाको एक वर्ष पुरागरी दोस्रो वर्षमा प्रवेश गरेको छ। अघिल्लो वर्ष लोकतन्त्र दिवसकै दिन स्थापना भएको सरोकार टेलिभिजनले

विस्तृत पढ्नुहोस
नेपाली सेनाद्वारा कोरोना भाइरसम्बन्धी प्रदर्शनी

जलेश्वर, ११ वैशाख : महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले आज कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ । मध्यपूर्वी पृतनाको आयोजनामा रणभीम गणले आज जिल्लाका सम्पूर्ण सरोकार पक्षलाई

पत्रकारलाई तत्काल पारिश्रामिक भुक्तानी गर्न आग्रह

काठमाडौँ, ११ वैशाख : नेपाल पत्रकार महासङ्घले आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने ठूला सञ्चार गृहका पत्रकारलाई तलब नदिएकाप्रति आपत्ति प्रकट गर्दै पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ । महासङ्घका

समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर भएन : नेता बानियाँ

हेटौँडा, ११ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जनताको समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर नबनेको आरोप लगाएको छ । वाग्मती प्रदेश

रक्सीको नसामा इन्सपेक्टरले डिएसपीलाई कुटेपछि…

काठमाडौं, बैशाख ११ । रुपन्देहीको सुनौली राजश्व गुल्म प्रमुख प्रहरी उपरिक्षक (डिएसपी) मानबहादुर शाही ब्यारेककै भित्रै कुटिएका छन् । उनलाई प्रहरी निरीक्षकद्धय दयाराम पौडेल र केशव भट्टराईले कुटपीट गरेका हुन्।

सभामुख शाहीद्वारा स्वास्थ्य सामग्री सहयोग

दैलेख, ११ वैशाख : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनी नगरपालिकामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक पिपिआरलगायत स्वास्थ्य सामग्री वितरण

दक्षिण कोरियाले नेपालीलाई सरकारी राहत दिने

११ वैशाख : कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि

आज लोकतन्त्र दिवस

काठमाडौँ, ११ वैशाख । राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आज वैशाख ११ गते । २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको

समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता

काठमाडौं, ११ बैशाख । समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । एकता पछिको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने निर्णय भएको छ । सहमति

अध्यादेश पार्टी फुटाउनका लागि होइनः प्रम ओली

काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन प्रदेशका

दुई नर्सको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ, डिस्चार्ज गर्ने तयारी गरिदै

१० वैशाख : दुई जना नर्सको पीसीआर परीक्षणको कोरोना नेगेटिभ देखिएको छ । आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका उनीहरूमा पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको हो ।

उदयपुरमा कोरोना सङ्क्रमति बढ्दै गएपछि लहानमा त्रास, आवतजावत रोक्न माग

लहान, १० वैशाख : उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना भाइरस(कोबिड १९) को सङ्क्रमण पुष्टी भएपछि उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरुले छिमेकी