भीमदत्तनगर, २७ चैत : कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका
काठमाडौँ, २७ चैत : रोटरी क्लबले कोरोना भाइरस (कोभिड— १९) को उपचारका लागि ३६ शय्याको आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ । रोटरी इन्टरनेशनल ड्रिस्टिक ३२९२ तथा रोटरी क्लब अफ
सुर्खेत, २७ चैत : कोभिड— १९ को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्यौलमा परेको छ । यही चैत १३ गते सूचना टाँस गरेर
२७ चैत : बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक
काठमाडौँ, २७ चैत । कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । ज्वरो, रुघाखोकी, श्वास फेर्न
काठमाडौँ, २७ चैत । हेटौँडालाई काठमाडौँसँग जोड्ने चल्तीको मदन भण्डारी मार्गलाई फराकिलो पार्न लकडाउन वरदान सावित भएको छ । सडक खाली भएकाले अहिले वाग्मती प्रदेश सरकारले सो मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी सडकखण्डलाई
काठमाडौँ, २७ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लकडाउनलाई अझ प्रभावकारी बनाउने बताएको छ । सामाजिक दूरी कायम गर्ने तथा विदेशबाट फर्किएर
काठमाडौँ, २७ चैत । विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने समय समाप्त हँुदैजाँदा भारतबाट आउनेमा भने निगरानी बढाइएको छ । सबैभन्दा बढी तेस्रोे मुलुकबाट आएका २१ जना गङ्गाजमुना गाउँपालिकामा छन् । स्थानीय
काठमाडौँ, २७ चैत । लकडाउन सँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हुँदै आफ्नो गत्वव्यमा पुग्ने पैदलयात्रीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले लक डाउन घोषणा
काठमाडौं, २७ चैत । विश्वभर फैलिएको कोरोना भाइरसको कहरले आम मानिस अक्रान्त छन् । सडकमा गाडी कुद्न छाडेका छन् । कल कारखाना बन्द भएका छन् । यसले मानिसको जनजीवन प्रायः
काठमाडौँ, २७ चैत । कोरोना विषाणुको सम्भावित सङ्क्रमण रोक्न दुई साताअघि सुरु भएको बन्दाबन्दीपछि वाणिज्य बैङ्कले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छन् । बैङ्क सेवा दिन विगतमा जस्तो कार्यालय खोलेर
काठमाडौँ, २७ चैत । सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य