Logo
राष्ट्रिय

२०७७ सालमा दिइने सार्वजनिक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १८ । गृह मन्त्रालयले २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण

विस्तृत पढ्नुहोस
विदेशबाट आएका ४१ हजारलाई क्वारेन्टाइनमा रहन निर्देशन

काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार एक सय ४० जना क्वारेन्टाइनमा रहन निर्देशन दिएको जनाएको छ । विभिन्न देशबाट आएकाहरुलाई सातवटै प्रदेश र

राष्ट्र बैङ्कले ल्यायो राहत प्याकेज

काठमाडौँ, १८ चैत । पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिमका कारण उत्पन्न विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले उद्योगी, व्यवसायी तथा व्यक्तिगतलगायतका कर्जालाई राहतस्वरूप विशेष प्याकेज ल्याएको छ । राष्ट्र

क्वारेन्टाइनमा रहन निर्देशन

काठमाडौँ, १८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार १४० जनालाई क्वारेन्टाइनमा रहन निर्देशन दिएको छ । विभिन्न देशबाट आएकाहरूलाई सातवटै प्रदेश र स्थानीय तहमा बनाइएका

विपन्नलाई खाद्यान्न देऊ : सर्वोच्च

काठमाडौँ, १८ चैत । सर्वोच्च अदालतले विपन्न, मजदुर तथा श्रमजीवीहरूलाई खाद्य सामग्री उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको अवधि लम्बिँदै जाँदा

सभामुख सापकोटाद्वारा कोरोना परीक्षणको दायरा बढाउन आग्रह

काठमाडौँ, १८ चैत । सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका

आज २०७६ चैत्र १८ गते मंगलबार राशिफल

काठमाडौं, १७ चैत्र । आज श्री शाके १९४१ विंसं. २०७६ साल चैत्र १८ गते मंगलबार इश्वी सन २०२० मार्च ३१ तारीख चैत्र शुक्लपक्ष सप्तमी तिथी मृगशिरा नक्षत्र सौभाग्य योग गर

कोरोनाविरुद्धको लडाईंमा नगरका युवाको भूमिका महत्वपूर्ण- महालक्ष्मीका मेयर श्रेष्ठ

ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले नगरलाई कोरोना भाइरसको संक्रमणमुक्त राख्न सबै किसिमका साधन र स्रोत परिचालन गरिएको बताएका छन् । आज हाम्रो युवा समाजका विवेकुमार कार्कीलगायतसँगको

ज्यान जोखिममा पारेर नदी पार गर्दै सीमामा रोकिएका नेपाली

काठमाडौं, १७ चैत्र । भारतका विभिन्न स्थानमा स्वदेश फर्किएका नेपाली नागरिकहरु अलपत्र परेका छन् । धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् भने नयाँदिल्लीसहित अन्य क्षेत्रमा पनि सयौँ नेपाली

‘नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ’

बागलुङ, चैत १७ । कोभिड–१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए । युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै थिइन् । हजुरबा, हजुरआमा, बाबा र

राहत प्याकेजमा विद्यालय शुल्क मिनाहको प्रस्ताव

काठमाडौँ, १७ चैत । सरकारको राहत प्याकेजको घोषणामा एक महिनाको विद्यालय शुल्क मिनाह गर्नु पर्ने लगायतको राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता

अध्यक्ष प्रचण्डद्वारा चीनका राष्ट्रपतिलाई पत्र

काठमाडौँ, चैत १७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस विरुद्धको लडाइँमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले चिनियाँ