Logo
राष्ट्रिय

अब १८ वटा देशमा मात्र कोरोना भाइरस देखिन बाँकी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ चैत । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण आजसम्म एक सय ७७ देशमा फैलिइसकेको छ । संयुक्त राष्ट्र संघ सूचीकृत एक सय

विस्तृत पढ्नुहोस
भारतमा रहेका नेपालीहरु घर फर्कन थाले

नयाँदिल्ली, चैत ७ । दल्ली सरकारले ३१ मार्चसम्‍म त्यहाँका सबै रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेसंगै होटल तथा रेष्टुरेन्टका रहेका नेपाली कामदार घर फर्कन थालेका छनु् । बिहीबार दिल्लीका मुख्‍यमन्त्री अरविन्द

होटल हायात रिजेन्सी बन्द, अन्यमा छलफल

काठमाडौं, चैत ७ । कोरोना भाइरस संक्रमणको प्रभावले काठमाडौंस्थित पाँचतारे होटल हायात रिजेन्सीले आफ्नो सेवा बन्द गरेको छ। होटल व्यवस्थापनले बिहीबार सूचना जारी गरी वैशाख ९ सम्मलाई होटेलका सेवा बन्द

‘३ सय बिघा जग्गा भारतमा पारियो’

काठमाडौं, ७ चैत । कञ्चनपुरमा ३ सय बिघाभन्दा बढी नेपाली भूमि भारततर्फ पारिएको विषयले सदनमा प्रवेश पाएको छ। नेपाल–भारत संयुक्त सर्भे टोलीले विवादै नभएको भूभाग भारतमा पारेकोमा राष्ट्रियसभा सदस्य तारादेवी

गुप्तचरले फोन ट्यापिङ गर्न पाउने

काठमाडौं, ७ चैत । कसैलाई थाहै नदिई फोन ट्यापिङ (इन्टरसेप्सन) गर्ने प्रावधानसहितको विधेयक संसदीय समितिबाट पास भएको छ। राष्ट्रियसभाको विद्यायन व्यवस्थापन समितिबाट बिहीबार ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन

भिसा अवधि थप्नेको भीड

काठमाडौँ, ७ चैत । कोरोनाको सङ्क्रमणका कारण पोखरा आएका पर्यटक भिसा अवधि बढाएर पोखरामै बसाइ लम्बाउने गरेका छन् । नेपालबाट सीधा हवाई उडान रोकिँदा भारतको कलकत्ता, कतार, हङकङ भई आफ्नो

नेकपामा माधव नेपाल बने निर्णायक

काठमाडौ, ६ चैत्र । नेपाल कम्युनिस्ट पार्टी भित्र अहिले मुख्य रुपमा तीन त्रिपक्षिय शक्ति समिकरण रहेको तथ्यलाई कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन । केन्द्रिय कमिटीदेखि हुँदै स्थानिय तहसम्म नेता

कोरोना संक्रमणबाट बच्न सरकारलाई दशबुँदे निर्देशन

काठमाडौँ, ६ चैत : प्रतिनिधिसभा, कानून न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ । समितिको आजको बैठकले दिएका निर्देशनमा उपत्यकालगायत

प्रमाण विधेयक राष्ट्रियसभाबाट पुनःपारित

काठमाडौँ, ६ चैत : राष्ट्रियसभाले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनसहित सर्वसम्मतिले पुनःपारित गरेको छ । राट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया

कोरोनाविरुद्ध सामुहिक अभियान आवस्यक

काठमाडौँ, ६ चैत : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकार भएका एकताबद्ध भएर सामूहिक अभियान चलाइनुपर्नेमा सांसदले जोड दिएका छन्

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

काठमाडौँ, ६ चैत : सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी

अर्को सूचना नभएसम्म प्रदेशसभाको बैठक स्थगित

विराटनगर, ६ चैत : प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नभएसम्म बैठक स्थगन भएको जानकारी दिएका छन् । प्रदेशसभाको चालू अधिवेशन २०७६ माघ