Logo
राष्ट्रिय

अल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधारको प्रयास गरेका छन्। पछिल्लो पटक मंगलबार दिउँसो पनि ओली र

विस्तृत पढ्नुहोस
फोहोर व्यवस्थापनमा मध्यपुरको सफलता

काठमाडौँ, १४ फागुन । घरबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भइरहेका बेला मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई वरदान सावित गराएको छ । जापानी प्रविधिबाट बिनारसायन प्रयोग गरी कुहिने फोहोरलाई स्थानीय स्तरमा नै प्राङ्गारिक

नाला गुम्मालाई चेक रिपब्लिकको तर्फबाट एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

भक्तपुर, १३ फागुन । चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ । नेपालका लागि चेक रिपब्लिकका

प्रधानमन्त्री ओलीको कार्यकाल समाप्त हुन लाग्यो, आठराईको भोज विदाई भोज होला : डा. सुरेन्द्र केसी (भिडियोसहित)

काठमाडौं, १३ फागुन । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीय कार्यकाल करिब–करिब समाप्त भएको गम्भिर टिप्पणी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

संयुक्त राष्ट्रसङ्घबाट फोर्स कमाण्डरमा उपरथी हमाल छनोट

काठमाडौँ, १३ फागुन : संयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ)को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ । त्यहाँ तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति

नेकपा पार्टीले अत्याधुनिक भवन बनाउने तयारी गर्दै

काठमाडौँ, १३ फागुन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सञ्चालन गर्नका लागि नयाँ अत्याधुनिक भवन बनाउने तयारी शुरु गरेको छ । यही माघ १५ देखि १९ गतेसम्म चलेको

अदुअआको २९औँ वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, १३ फागुन : आज बसेको प्रतिनिधिसभा बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिक प्रतिवेदन’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले आज

जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने

हेटौँडा, १३ फागुन : वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ । आज यहाँ बसेको बैठकले प्रदेश

दक्षिण कोरियामा फैलियो कोरोना भाइरस, नेपालीहरुलाई उद्धारको तयारी

काठमाडौँ, १३ फागुन : नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँड

चितवन, १३ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताएका छन्

राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दै

अछाम, १३ फागुन : अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् । राष्ट्रिय परिचयपत्रका

बालुवाटार जग्गा प्रकरणका भित्री पात्र

काठमाडौं, १३ फागुन । बालुवाटारको जग्गा प्रकरण यो वर्षको सबैभन्दा ठूलो इस्यु बन्यो । उच्च नेताहरु जोडिएकाले पनि यसले तरंग पैदा गर्नु स्वभाविक हो । अख्तियारले मुद्दा दायर गरिसकेको र