Logo
राष्ट्रिय

नागरिकको लगानी राष्ट्र निर्माणमा : मुख्यमन्त्री पोखरेल

रुपन्देही, २३ माघ : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताएका छन्। मुख्यमन्त्री

विस्तृत पढ्नुहोस
दुई वर्षमा ३५ विधेयक

पोखरा, २३ माघ : गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् । प्रदेशसभा सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले गण्डकी प्रदेशसभाको

विश्व बैंकद्वारा नेपाललाई २२ अर्ब ८२ करोड ऋण सहयोग

काठमाडौं, २३ माघ । विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । उक्त परियोजना कार्यान्वयनका लागि

ओरियन्सको ठगीमा परेका किशोरकिशोरी सिलिगुडीमा बन्धक

भद्रपुर, २३ माघ : नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने

आज वर्षा हुने, हेर्नुहोस् कहाँकहाँ हुन्छ

काठमाडौं, माघ २३ । अहिले देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पुर्वी र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना

कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, २२ माघ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका

कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द

ताप्लेजुङ, २२ माघ : कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै

गृहसचिवमा महेश्वर न्यौपाने

काठमाडौं, माघ २२ । गृहसचिव प्रेमकुमार राईले अवकाश पाउन केही दिन बाँकी छँर्दै दिएको राजीनामा स्वीकृत भएसँगै सरकारले गृहसचिवमा महेश्वर न्यौपानेलाई सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्कोबैठकले रिक्त गृहसचिवमा अख्तियार

कोरोनाको जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौँ : हान

काठमाडौँ, २१ माघ : नेपालको ‘हस्पिटालिटी’ क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान) ले जनाएको छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको

कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग

काठमाडौँ, २१ माघ : चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य

१४ नेपाली चीनको चाँगामा

खाँदबारी, २१ माघ : सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका बन्द भएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो । नाका बन्द भएपछि कामको खोजीमा

ऋषि धमलाद्धारा पाकिस्तान र फिनल्याण्डका पूर्व प्रधानमन्त्रीसँग भेट

सिओल, दक्षिण कोरिया २१ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पाकिस्तान र फिनल्याण्डका पूर्व प्रधानमन्त्रीसँग भेट गरेका छन् । दक्षिण कोरियाको राजधानी सिओलमा