Logo
राष्ट्रिय

नयाँ बसपार्कबाट ३२ महिला, ३७ पुरुष र ४ तेस्रोलिङ्गी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १९ । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री अल्पमतमा

काठमाडौँ, १९ माघ । सत्तारुढ नेकपाको चालू केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री केपी ओली अल्पमतमा पर्ने संकेत देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको चार सय ४१ सदस्यीय

६ मुलुकबाट चिनियाँलाई यात्रामा प्रतिबन्ध

काठमाडौं, माघ १९ । चीनमा कोरोना भाइरसबाट २ सय ५९ जनाको मृत्यु र १२ हजार भन्दा बढी संक्रमित भएपछि बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकले चीनबाट आफ्नो देशमा

सदरमुकाममा ‘फोरजी’: गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने

बाजुरा,माघ १९ । जिल्लााको ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ ।

सरकार र पार्टी नेतृत्वको कडा आलोचना

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले जनताबाट सरकार टाढा हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बैठकको चौथो दिन

नेकपा बैठक : सरकारको चर्को आलोचना

काठमाडौं, १९ माघ । नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारको चर्को आलोचना भएको छ। झन्डै दुईतिहाइसहित नेतृत्व गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेकामा शनिबार बोल्ने नेताहरूले असन्तुष्टि जनाएका हुन्। उनीहरूले अध्यक्षद्वयको राजनीतिक

जनताको आर्थिक समृद्धिसँग केन्द्रीत योजना ल्याउनुपर्छः प्रदेश प्रमुख प्रसाईं

हेटौँडा, १८ माघ : वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारले जनताको आर्थिक समृद्धिसँग केन्द्रीत योजना ल्याउनुपर्ने बताएका छन्। वाग्मती प्रदेशसभाको (तत्कालीन प्रदेश नं ३) दोस्रो वार्षिकोत्सव समारोहको आज यहाँ

‘शिक्षा, स्वास्थ्य र रोजगारी समाजवादका आधार’

काठमाडौँ, १८ माघ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य लीलामणि पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारी समाजवाद स्थापनाका मूल आधार भएको बताएका छन् । अखिल नेपाल शिक्षक सङ्गठनले

वुहानका नेपाली विद्यार्थी कोरोनाबाट सुरक्षित

काठमाडौँ, १८ माघ  : चीनको वुहानमा रहेका नेपाली सुरक्षित रहेका छन् । वुहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढी, १७ माघ  : सुदूरपश्चिम प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयलमा दर्ता भएको ‘एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा

नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १७ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु भएको छ । पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका

प्रदेश नं ५ मा ४८ विधेयक पारित

खस्यौली, १७ माघ : हालसम्म ५१ विधेयक दर्ता भएकोमा प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेको छ । प्रदेशसभा स्थापना दिवसका अवसरमा आज बुटवलमा प्रदेशसभा सचिवालयले आयोजना