सुरुङ्गा, १७ माघ : प्रदेश नम्वर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेशको नामकरण सहमतिबाटै आगामी अधिवेशनले टुङ्ग्याउने बताएकी छिन् । सङ्घीयता कार्यान्वयनमा देखिएका
काठमाडौँ, १७ माघ : प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद् गम्भीरजङ्ग कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेका शोक प्रस्ताव बैठकले पारित गरेको हो । स्व।
हेटौँडा, १७ माघ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय
गोरखा, माघ १७ । टिपरले ठक्करबाट एक महिलाको मृत्यु भएपछि अहिले गोरखाको स्थिती तनावग्रस्त भएको छ । आक्रोसित स्थानीयले दुई जर्दन भन्दा बढि टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोड
काठमाडौँ, १७ माघ । विराटनगरको नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना हुन आएका विद्यार्थीका लागि सरकारले तोकेभन्दा २९ लाख १४ हजार रुपैयाँ बढी शुल्क निर्धारण गरेको छ । सरकारले तोकेको पहिलो किस्ताको
काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा यति समूहसँग सरकारले गरेको सम्झौताको प्रतिरक्षा गरेको भोलिपल्टै संसद्को सार्वजनिक लेखा समितिले ट्रस्टले गरेका विभिन्न लिज सम्झौतामाथि छानबिन
काठमाडौँ, १७ माघ । सर्वोच्च अदालतबाटै भ्रष्टाचारी ठहर नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ‘गायब’ भएको खुलेको छ । अख्तियारले पटकपटक ‘मिसिल नभेटिएको’ जवाफ
काठमाडौं, १७ माघ । नेपाल पत्रकार महासंघले पत्रकारलाई सरकारी निकायबाट जाँच लिई लाइसेन्स दिनेजस्ता कानुन बनाउनु संविधानविपरीत भएको दाबी गरेको छ। महासंघले बिहीबार विज्ञप्ती निकाल्दै संविधानको मर्म र भावना तथा
काठमाडौं, १७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक सुरु भएको छ। उद्घाटन शत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएका छन्।
काठमाडौँ, १६ माघ : एम्नेस्टी इन्टरनेशनल नेपालले सन् २०१९ मा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । एशिया प्रशान्त क्षेत्रमा सन् २०१९ मा मानवअधिकारको अवस्था विषयक प्रतिवेदनमा विस्तृत
बाँके, १६ माघ । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको ९२ वर्षको उमेरमा बुधवार साँझ निधन भएको छ । नेपालगञ्जमा केन्द्रित रहेर पत्रकारीता गर्दै आएका उनी ‘चाचाजी’ नामले परिचित थिए ।
पर्वत, १६ माघ : सरकारले हरेक १०/१० वर्षमा गर्ने राष्ट्रिय जनगणना फेरि शुरु हुँदैछ । विसं २०७८ मा गरिने १२औँ जनगणनाको तयारी पर्वतमा पनि शुरु भएको छ । कोही नछुटुन्,