Logo
राष्ट्रिय

विप्लव समूहमाथि ‘निर्मम’ बन्नुहोस्ः गृहमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२, माघ । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपा माओवादीप्रति निर्मम बन्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्। दुई दिनसम्म कर्णाली प्रदेशको राजधानी

विस्तृत पढ्नुहोस
विधानविपरीतकै कदमलाई समर्थन

काठमाडौँ, १२ माघ । कांग्रेसमा भागबन्डा मिलेपछि विधानविपरीतका निर्णयमा समेत संस्थापनइतर पक्षले सभापति शेरबहादुर देउवालाई सघाउने भएको छ । विधानसम्मत निर्णयको माग गर्दै आएको इतरपक्षले विधानविपरीत नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति

सभामुखमा पुनर्विचार गर्न आग्रह

काठमाडौं, १२ माघ । नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा चासो देखाउँदै सरकारका पछिल्ला कदमप्रति अन्तर्राष्ट्रिय सरोकारवाला संस्थाले असन्तुष्टि जनाउँदै सभामुख चयनमा पुनर्विचार गर्न आग्रह गरेका छन्। इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे),

सभामुख निर्वाचन आज

काठमाडौँ, १२ माघ । प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ ।

देउवाले मागे उपसभामुख

काठमाडौं, १२ माघ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनीधिसभाको उपसभामुख आफ्नो पार्टीले पाउनु पर्ने माग गरेका छन् । बालुवाटारमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा

झलनाथ खनालले सुनाए साहित्यको महत्व

काठमाडौं, ११ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले साहित्यले समाजमा देखिएको प्रगतिवादी धारलाई पछ्याउनुपर्ने बताएका छन् । साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित

बङ्गलादेशमा अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शुरु

काठमाडौं, माघ ११ । अपाङ्गता र उनीहरुको क्षमता विकासका लागि विश्वमा भइरहेको अभ्यास तथा चुनौतीका विषयमा छलफल गर्न ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलन बङ्गलादेशको राजशाहीमा शुरु भएको छ ।

‘कोरोना’ नियन्त्रणमा लागेका डाक्टरको मृत्यु

काठमाडौं, माघ ११ । चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४१ पुगेको समाचार सार्वजनिक भईरहदा संक्रमणबाट मत्युहुने एक जना डाक्टर पनि रहेका छन् । मृतक संक्रमितको उपचारमा खटिएका डाक्टर मध्येका एकहुन्

संसदीय समितिको निर्देशन लत्याएर दरबन्दी थप्दै सरकार

काठमाडौं, माघ ११ । केन्द्रमा निजामती कर्मचारीको दरबन्दी घटाउन संसद्को राज्य व्यवस्था समितिले दिएको निर्देशनलाई सरकारले उल्टाएको छ। निर्देशनविपरीत सरकारले अर्थ र गृह मन्त्रालयमा कर्मचारी दरबन्दी बढाउने निर्णय गरेको छ।

सम्पदा क्षेत्रमा मासु विक्रि वितरण निषेध

काठमाडौ , १० माघ । विश्व सम्पदा सुचीकृत स्थलको सैरक्षणका लागी मदिरा र मासु बेचबिखन गर्न नपाइने भएको छ । लुम्बिनी लगाएत काठमाडौ उपत्यकाको दरबार स्क्वायर, चाँगुनारायण र पशुपति बौद्धनाथ

कोरोना भाइरसको उच्च जोखिम : सरकारको छैन पूर्वतयारी

काठमाडौं, १० माघ । नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ। छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना

अतिक्रमित जग्गा फिर्ता ल्याउँदै सरकार

काठमाडौं, १० माघ । सरकारले व्यक्ति तथा संघसंस्थाले कब्जा जमाएका सार्वजनिक जग्गा फिर्ता ल्याउने भएको छ। जग्गा फिर्ताको कारबाही अघि बढाउन गृह मन्त्रालयलगायत सम्बद्ध निकायलाई निर्देशन दिइएको छ। जाँचबुझ आयोगले