Logo
राष्ट्रिय

राष्ट्रियसभामा विपक्षी नाम मात्रको

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० माघ । राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ। १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट

विस्तृत पढ्नुहोस
भ्रष्टाचार अनुसन्धानमा हदम्यादको प्रस्ताव

काठमाडौँ, १० माघ । सरकारले भ्रष्टाचारजन्य कसुर अनुसन्धानमा पनि हद म्यादको व्यवस्था प्रस्ताव गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले

एशियाकै लामो झोलुङ्गे पुल अन्तिम चरणमा

काठमाडौ, ९ माघ । बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने

एपिएफ दिवसकै दिन इन्सपेक्टरसहित दुई प्रहरीलाई भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी दिवसकै दिन सशस्त्र प्रहरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलेको छ । मोरङका एक सिपाही घुसससहित पक्राउ परेको घटनामा इन्सपेक्टरै मिलेमतो देखिएको छ । सशस्त्र

आइजीपी खनाल र्दुगम क्षेत्रको भवन उद्घाटनमा व्यस्त

रोल्पा, ९ माघ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले र्दुगम क्षेत्रमा प्रहरी भवन उद्घाटनमा व्यस्त छन् । कार्यकालको अन्तिमतिर आइपुग्दा उनले आफ्नो कार्यकालमा शुरु भएको भवन निर्माणको धमाधम उद्घाटन गरिरहेका

चितवन राष्ट्रिय निकुञ्जमा राजकुमारी

काठमाडौ , ९ माघ । बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन् । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण

आश्रमले दियो पुर्नजिवन

काठमाडौ, ९ माघ । गत मङ्सिर १७ गते राति हरियाणा, भारतका सुखबहादुर बेवारिसे अवस्थामा बागलुङ बजारमा भेटिए । नबोल्ने, नसुन्ने, कमजोर र खोकिरहेको देखेपछि प्रहरीले उनलाई उद्धार गरी मानवसेवा आश्रममा

५० जना नेकपा कार्यकर्ताद्वारा पार्टी परित्याग (विज्ञप्तिसहित)

काठमाडौं, माघ ९ । रसुवाका ५० जना नेकपा कार्यकर्तांले पार्टी परित्याग गरेका छन् । खेलकुद विकास समितिमा एकलौटी ढंगले नियुक्ति गरेको भन्दै नेकपा कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । नेकपामा

सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वासको संकट

काठमाडौँ, ९ माघ । गत मंसिर २१ गते पश्चिमबाट काठमाडौंतर्फ करिब तीन सय खसीबोका लगिँदै थिए। बाँके, बर्दिया, रुकुम, रोल्पा र बुटवलका किसानसँग खरिद गरेर लाँदै गरिएका ती खसिबोका रूपन्देहीको

नेकपा शीर्ष नेता गुटबन्दीमा : अध्यक्षबाटै निर्देशन उल्लंघन

काठमाडौँ, ९ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे।

राजनीतिक आडमा अवैध क्रसर

काठमाडौँ, ९ माघ । झापा बिर्तामोडका केदार गिरी कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाका पूर्वअध्यक्ष पनि हुन् । उनले एक दशकदेखि बिर्तामोड–६ बुट्टाबारी चिया बगान नजिक

सहकारीलाई समृद्धिसँग जोड्नुपर्छ: मन्त्री अर्याल

काठमाडौं, माघ ९ ।भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई समृद्धिसँग जोड्नुपर्ने बताएकी छन् । तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औँ स्थापना