Logo
राष्ट्रिय

छाउपडी अन्त्य गर्नुपर्छ : मन्त्री गुरुङ

डोटी, ५ माघ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्। छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको

विस्तृत पढ्नुहोस
समाज निर्माणको बाधकलाई सजाय दिलाउन प्रहरी प्रतिवद्ध- आइजीपी खनाल

तनहुँ, ५ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल अवकाशको मिति नजिकिंदै गर्दा प्रहरीको पूर्वाधार विकासमा सक्रिय भइरहेका छन् । उनले शुक्रबार देखि आइतबारसम्म विभिन्न जिल्लाको भवन निर्माणको शिलान्यास गरे

प्रदेश नं ५ को हिउँदे अधिवेशन शुरु

खस्यौली, ५ माघ : प्रदेश नं ५, प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि बुटवलमा शुरु भएको छ । सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन

मुख्यमन्त्री राईले थपे चार राज्यमन्त्री (सूचीसहित)

काठमाडौं, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषदमा चारजना राज्यमन्त्री थपेका छन् । उनले आज ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जयमाया गजमेर र मोरङका विजयकुमार

युवा पुस्तालाई अगाडि बढाएमात्र देशको विकास

काठमाडौँ, ५ माघ : युवा पुस्तालाई अगाडि बढाएमात्र मुलुकको विकास हुने बताइएको छ । चन्द्रागिरी नगरपालिकामा रहेको ‘मङ्गलोदय सृजनशील समाज’को आज उद्घाटन कार्यक्रममा वागमती प्रदेशका प्रदेशसभा सदस्य एवम् उद्योग पर्यटन

बाह्रबिसेमा निषेधाज्ञा जारी

काठमाडौं,माघ ५ । बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा भत्काउदा भएको विरोधमा स्थानीय र प्रहरीबिच झडप हुँदा सिन्ध्पाल्चोकको बाह्रबिसे तनावग्रस्त बनेको छ । हुलदङ्गा र तोडफोड बढेपछि जिल्ला प्रशासन कार्यालयले

यस्तो छ आज दिनभरको मौसम

काठमाडौं, माघ ५ । आज देशभरको मौसममा सामान्यतया आंशिक बदली भई उच्च पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ । यस्तै गरी आज राती देशभर सामान्यतया

नुन चाहिए भीरतिर

काठमाडौँ, ५ माघ । अनौठो आकृतिको सेताम्मे भीर । जसको सेतो धुलो चाख्दा नुनको स्वाद आउँछ । स्थानीय चौंरी गोठाला दिनहुँ त्यहाँ पुगेर नुन चाख्छन् र पाइने सेतो धूलो प्रसादका रूपमा घर

सत्यनिरूपण र बेपत्ता आयोगमा भागबन्डा

काठमाडौं, ५ माघ । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीमा ११ महिना लगाएर नाम सिफारिस भएको छ। सिफारिस समितिले शनिबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

प्रदेश नं २ को भाषा, नाम र स्थायी राजधानी पेचिलो बन्दै

जनकपुरधाम, ४ माघ : प्रदेश नं २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ । लामो समयदेखि प्रदेशसभा सञ्चालन नभएका कारण

यस्तो छ आज दिनभरको मौसम

काठमाडौैं, माघ ४ । आज पनि देशभर आंशिक देखि सामान्य बदली भई १-२ स्थानहरुमा वर्षा र हिमपात भईरहेको छ। नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक

मिथुन राशिको माघ महिनाको राशिफल (२०७६)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : मिथुन राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । बाहिरी गफगाफमा अल्भिँदा व्यापार–व्यवसायमा असर पर्न सक्छ । नयाँ योजना कार्यान्वयनमा