बुटवल, पुस २२ । प्रदेश नम्बर ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । थारु र मगरहरुको बाहुल्य भएको
काठमाडौँ, २२ पुस । नेपाल र चीनका गृहमन्त्रीबीच सीमा सुरक्षा, द्विपक्षीय सम्बन्ध र चीनविरोधी गतिविधिमा कडाइ गर्ने विषयमा बेइजिङमा छलफल भएको छ। गृहमन्त्री रामबहादुर थापा र चीनका सार्वजनिक सुरक्षामन्त्री चाओ
काठमाडौं, २२ पुस । सर्वोच्च अदालतले तराई मधेसमा राज्य पक्षबाट भएका गैरन्यायिक हत्या र बेपत्ताका घटनामा न्यायिक छानबिन गर्न सरकारलाई परमादेश दिएको छ। सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको
काठमाडौँ, २२ पुस । कपिलवस्तु बहुउद्देश्यीय सहकारी संस्थाको १२ करोड हिनामिना भयो। सहकारीमा कार्यरत कर्मचारीले त्यति ठूलो रकम हिनामिना गरेको सूचना मंसिर ११ गते बाहिरिएयता सहकारी कार्यालय बन्द छ भने
काठमाडौं, २२ पुस । विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ। संसद्मा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले
काठमाडौँ, २२ पुस । व्यक्तिको सञ्चार सञ्जालको अनुगमन, निगरानी र आवश्यकताअनुसार विषयवस्तु प्राप्त गर्नसक्ने नेपाल विशेष सेवा विधेयकको प्रावधान परिमार्जनका लागि सांसदले संशोधन दर्ता गरेका छन् । विधेयकको सैद्धान्तिक छलफलपछि संशोधनका
काठमाडौं, २२ पुस । कांग्रेसका जिल्ला सभापतिहरुले महासमिति बैठकको सुझावविपरीत पार्टी केन्द्रीय समितिले गरेका निर्णय मान्न बाध्य नहुने चेतावनी दिएका छन् । यस्तै नेतृत्वबात लगातार विधान मिचिएको भन्दै सभापतिहरुले त्यसलाई
काठमाडौँ, २१ पुस : बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीमा ‘पद तथा गोपनीयताको शपथ’ कति सान्दर्भिक होला ? ‘गोपनीयताको शपथ’ लिएका नाममा नागरिकका सूचना लुकाउन र अपारदर्शी कार्य
लमजुङ । हिमाली जिल्ला मनाङको मानव वस्ती क्षेत्रमा चार दिनदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले मानिस वल्लो गाउँ–पल्लो गाउँ गर्न सकिरहेका छैनन् । हिमपातको कारण मानिसहरू घरबाहिर समेत निस्कन
काठमाडौँ, २१ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला
काठमाडौं, २१ पुस । कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापति भेला बोलाएको छ। सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको
काठमाडौँ, २१ पुस । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पुस १४ गते नेपाल प्रहरी अस्पतालको प्राविधिक अतिरिक्त महानिरीक्षक एआईजी तथा कार्यकारी निर्देशकमा प्राविधिक डीआईजी आशा सिंहलाई सिफारिस