Logo
राष्ट्रिय

शीर्ष नेता जाँदैनन् मिनी संसद्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ पुस । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हुन् । समिति गठन भएको डेढ वर्षमा बसेका एक सय

विस्तृत पढ्नुहोस
सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

काठमाडौं, २१ पुस । नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट

भारती १४ करोड धरौटीमा रिहा

काठमाडौं,पुस २१ । बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ मुद्दामा दोषी ठहरिएका शम्भु भारती सर्वोच्च अदालतमा १४ करोड रुपैयाँ धरौटी बुझाएर जेलमुक्त भएका छन्। सर्वोच्चको यसअघिको फैसलालाई चुनौती दिँदै पुनरवलोकनको निवेदन दिएका

राष्ट्रिय सभाः नेकपा र काँग्रेस उम्मेदवारको मनोनयन दर्ता

२० पुस : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा

प्रदेश नं.३ को राजधानी : प्रदेशसभा सदस्यलाई गलपासो

भक्तपुर, २० पुस : प्रदेश नं ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई गलपासो बनेको छ । प्रदेश नं. ३ को स्थायी राजधानी र नाम टुङ्याउन हेटौँडामा यतिखेर प्रदेशसभादेखि

प्रदेश ३ को राजधानी र नाममा रस्साकस्सी जारी

काठमाडौँ, २० पुस । प्रदेश ३ को स्थायी राजधानी टुंगो लगाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छुट्टा–छुट्टै छलफल गरेका छन्। दुवै पार्टीको संसदीय दलको

निजगढ–भरतपुर रेलमार्ग निर्माणका लागि १५ महिनापछि डिपिआर सम्झौता

काठमाडौं, पुस २० । मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो ।

आजदेखि मौसममा सुधार

काठमाडौँ, २० पुस । मुलुकको मौसममा आइतबारदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले शनिबार पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताए ।

पारवहन सन्धि स्वतः नवीकृत

काठमाडौँ, २० पुस । नेपाल–भारत पारवहन सन्धि आइतबारदेखि सात वर्षका लागि स्वतः नवीकरण भएको छ । गत वर्ष वैशाखमा भएको नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समितिको बैठकले गरेको सहमतिका आधारमा

राष्ट्रियसभा निर्वाचन भागबन्डामा नेकपा उम्मेदवार, वामदेव र ईश्वरले पाएनन्

काठमाडौं, २० सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार

कांग्रेसले टुंगो लगायो उम्मेदवार

काठमाडौं, २० पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । सभापति शेर बहादुर देउवा निवास बूढानीलकष्ठमा शनिबार बसेको पदाधिकारी बैठकले १६ जना उम्मेदवारको टुंगो लगाएको हो

अनेरास्ववियुको एकतापछि पूर्णता, ३३५ केन्द्रीय कमिटि चयन

काठमाडौं, १९ पौष । नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता भई बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो