Logo
राष्ट्रिय

सिद्धबाबा यौन प्रकरणः बहस बाँकी, प्रदर्शन जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

इटहरी, पुस १४ । जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि पेस भएको अभियोगमा आइतबार बहस नटुंगिएकाले सोमबार पुनः हुने भएको छ।

विस्तृत पढ्नुहोस
महत्वाकांक्षी कार्यक्रम, निराशाजनक कार्यान्वयन

काठमाडौं, १४ पुस । सरकारले कृषि क्षेत्रको रूपान्तरण गर्ने भनेर चार वर्षअघिदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वित्तीय तथा भौतिक प्रगति अत्यन्त कमजोर पाइएको छ। कुल परियोजना अवधिको एक

अधिकार प्रदेशको, निर्णय केन्द्रकै

काठमाडौँ, १४ पुस । ०७२ असोज ३ मा संविधान जारी गर्ने बेलासम्म विवादको विषय थियो– प्रदेशको संख्या, नाम र राजधानी । संविधानसभाबाटै समाधान निकालियो– ‘प्रदेशको संख्या ७ बनाउने तर नाम र

विवाद मिलाउन कस्सिए देउवा

काठमाडौँ, १४ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र चर्किंदै गएको विवाद मत्थर बनाउन आफूनिकट नेताहरूसँग छलफलमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहुमतका आधारमा

महाकालीमा मौका छोप्दै भारत

काठमाडौँ, १४ पुस । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र

धर्म निरपेक्षताको आलोचना

काठमाडौँ, १४ पुस । नेपाल र भारतमा धर्म निरपेक्षता र राजनीति विषयमा कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा धर्म निरपेक्षताको आलोचना भएको छ । नेपाल र एसियाली अनुसन्धान केन्द्र सिनासको आयोजनामा भएको

सूचना प्रविधिसम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौँ, १४ पुस । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति

‘मागपत्र युग’को अन्त्यः मन्त्री बाँस्कोटा

काठमाडौं,पुस १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाद्वारा नवनिर्मित

नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं, पुस १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श

म्याद गुज्रनै लाग्दा ६० प्रतिशत काम बाँकी

धादिङ, पुस १३ । विकासको मुख्य पूर्वाधार मानिने सडक निर्माणलाई जिल्लाका सबै स्थानीय तहले पहिलो प्राथमिकतामा राखेका छन्। हिउँद लागेसँगै पुराना ट्र्याकको मर्मत तथा स्तरोन्नति र नयाँ ट्र्याक खन्ने काम

प्रदेशमा छैनन् उपसचिव

काठमाडौँ, १३ पुस । सातवटै प्रदेशका मन्त्रालय तथा मातहतका निकायहरूमा प्रशासनतर्फका उपसचिवको अभाव छ । कुनै प्रदेशमा एक जना पनि उपसिचव छैनन्, कुनैमा ३र४ जना मात्रै छन् । प्रदेशमा मन्त्रालयका महाशाखा, निर्देशनालय तथा

कार्यकाल थप्न सशस्त्रका तीन डीआईजीको दौडधुप

काठमाडौँ, १३ पुस । केही दिनभित्रै नियमित अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन नायब महानिरीक्षक डीआईजी कार्यकाल बढाउन दौडधुपमा लागेका छन् । पाँचवर्षे पदावधिका कारण पुस १६ बाट अवकाश पाउन लागेका