Logo
राष्ट्रिय

‘सीडीओलाई प्रदेश मातहत नराखे छुट्टै नियुक्ति’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ पुस । सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रमुख जिल्ला अधिकारी सीडीओहरूलाई प्रदेश सरकार मातहत राख्न माग गरेका छन् । अपराध नियन्त्रण र शान्तिसुरक्षाका

विस्तृत पढ्नुहोस
सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई, सिंहदरबारमै अटेरीको हद

काठमाडौं, १३ पुस । संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ। प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशनसमेत कर्मचारीले लत्याएको पाइएको छ।

कांग्रेसमा टुट्दै संवाद

काठमाडौं, १३ पुस । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयप्रति असन्तुष्ट पक्षले आपत्ति जनाएको छ। बहुमतका नाममा एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले अब नेतृत्वसँग संवाद नगर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका

सरकारका काम जनहितमा

काठमाडौं, १३ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान चरितार्थ हुँदै गएको बताएको छ । प्रेस संगठनले शनिबार प्रधानमन्त्री निवास

देशभर ठन्डी बढ्यो

काठमाडौ, ११ पौष । देशभर चिसो बढेको छ । तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ । अधिकांश पहाडी भेग र काठमाडौ उपत्यकामा बिहान तुसारो पर्दा तापक्रम झरेको

सुख्खा पहिरोले सडक अवरुद्व

काठमाडौं, पुस ११ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा

बैंकिङ क्षेत्रमा हडताल नगरः अदालत

काठमाडौं, पुस ११ । उच्च अदालत पाटनले बैंकिङ क्षेत्रमा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले लघुवित्त संस्थामा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी

सभामुखमा नेम्वाङकै सम्भावना

काठमाडौं, ११ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल

नेकपामा सभामुख ‘पेचिलो’

काठमाडौं, ११ पुस । पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नफर्केपछि सत्तासीन नेकपाले बिहीबार सभामुख उम्मेदवार टुंगो लगाउन सकेन। नेकपाभित्र पूर्वएमालेबाट कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ। दाहालमाथि पूर्वमाओवादीबाट सभामुख लिन

घुस खाने लेखाअधिकृत घुस दिने पत्रकार

काठमाडौ, १० पौष । घुस खाने र खुवाउने दुवै राष्ट्रका दुश्मन हुन् भनेर पृथ्वीनारायण शाहले भनेकै हुन् । महालक्ष्मी नगरपालिकामा यस्तै भयो । नियमित विज्ञापन लिने एकजना पत्रकार बलाराम वाग्लेको

बलियो बन्दै विपक्षी

काठमाडौँ, १० पुस । सत्ता गठबन्धनबाट समाजवादी पार्टी बाहिरिएसँगै संसद्मा विपक्षी मोर्चा बलियो बनेको छ । नेकपा एक्लैको बहुमत भएकाले यसबाट सत्ता हेरफेरमा असर नपरे पनि विपक्षीको संख्यात्मक बढोत्तरीले संसद्

एमसिसी अनुमोदनमा द्धिविधा छैन, ज्ञवाली

काठमाडौं, १० पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई