Logo
राष्ट्रिय

विदेशीलाई भिसामा कडाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० पुस । गृह मन्त्रालयले साधारण राहदानीवाहक विदेशीलाई औपचारिक प्रवेशाज्ञा अफिसियल भिसा नदिन कन्सुलर सेवा विभागलाई पत्राचार गरेको छ। जथाभावी रूपमा औपचारिक भिसा दिन

विस्तृत पढ्नुहोस
उपसभामुखले आज राजिनामा दिने

काठमाडौं, पुस १० । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्। संसद् सचिवालयले पुस १४ गते सभामुख

उपसभामुखले राजीनामा दिने, सभामुखमा नेम्वाङकै सम्भावना

काठमाडौं, १० पुस । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्। संसद् सचिवालयले पुस १४ गते सभामुख

समाजवादीको समर्थन फिर्ता

काठमाडौं, १० पुस । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी मुख्यालय बालकुमारीमा बुधबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने

समाजवादी सरकारबाहिर रहेन ‘दुईतिहाइ’ को शक्ति

काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ। संसद्मा दुईतिहाइ समर्थन रहेको केपी ओली नेतृत्वको सरकार समाजवादी पार्टी फिर्ता भएसँगै सामान्य बहुमतमा झरेको

गुट–उपगुटले ग्रस्त कांग्रेस

काठमाडौं, ९ पुस । पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ। विधानको अतिरिक्त सुविधा

समाजवादी पार्टीका दुबै मन्त्रीले दिए राजिनामा

काठमाडौं, ९ पुस । उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादबले प्रधानमन्त्री समक्ष राजिनामा दिएको छ । उनले प्रधानमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएको जानकारी गराएको हो ।

प्रहरीलाई टहरामा सारेर राष्ट्रपति भवन विस्तार

काठमाडौँ, ९ पुस । सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान एकेडेमीलाई अस्थायी टहरा प्रिफ्याबमा सारेर राष्ट्रपति भवन विस्तार थालेको छ । काभ्रेको पनौतीमा संरचना निर्माण सुरु नहुँदै राष्ट्रपति निवास, कार्यालय र

नेपालमा बढे बाघ

काठमाडौँ, ९ पुस । पछिल्लो अध्ययनले लाओसमा पाटे बाघ लोप भएको देखाएको छ । कम्बोडिया र म्यानमारमा यसअघि नै बाघ लोप भएको थियो । यससँगै बाघ पाइने देशको संख्या १३ बाट घटेर

भोलि खण्डग्रास सूर्यग्रहण

काठमाडौँ, ९ पुस। पुस १० गते बिहान ८ बजेर ४३ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । काठमाडौँमा बिहान ८ बजेर ४३ मिनेट, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर

राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय राजदुत पुरीको विदाई भेट

काठमाडौं, ९ पुस । नेपालका लागि भारतका राजदुत मञ्जितसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाई भेट भएको छ । आफ्नो कार्यकाल पूरा गरी फर्कने क्रममा राजदुत पुरीले प्रधानमन्त्री ओलीसँग विदाई

सरकारले गुमायो दुई तिहाइको समर्थन

काठमाडौँ, ९ पुस । संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरिएसँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको छ । सरकारलाई समर्थन फिर्ता