Logo
राष्ट्रिय

सरकारले गुमायो दुई तिहाइको समर्थन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ पुस । संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरिएसँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको

विस्तृत पढ्नुहोस
प्रदेश ३ को नामाकरण र राजधानीमा सहमति

काठमाडौं, ८ पौष । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नामाकरण र राजधानीमा सहमति जुटिसकेको बताएका छन् । उनले मंगलबार गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवागत

कांग्रेसमा झन् किचलो

काठमाडौं, ८ पुस । कांग्रेसको आन्तरिक विवाद टुंग्याउने प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको

भारतले पठायो पत्र, सीमा समस्या समाधान गर्न तयार

काठमाडौँ, ८ पुस । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी

विराटनगरका असई अख्तियारको नियन्त्रणमा

विराटनगर,७ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनीमाथि घुस लिएको अभियोगमा सोमवार अख्तियारले मुद्धा दायर गरेको जनाएको छ

राष्ट्रियसभा बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ पेश

काठमाडौँ, ७ पुस : राष्ट्रियसभाको सोमबार बसेको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष

सांसदहरुद्धारा सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, ७ पुस : सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान

राजनीतिक प्रतिवेदनमा चर्काचर्की

काठमाडौं, ७ पुस । एक साता चलेको नेकपा स्थायी कमिटी बैठक चर्काचर्कीबीच आइतबार सकिएको छ। अन्तिम दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजीतिक प्रतिवेदन पारित गर्ने क्रममा कडै

भारतीय सेना हटाउन पहल गरिने

काठमाडौं, ७ पुस । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाले लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदी पूर्वको नेपाली भू–भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अस्वीकार गर्दै त्यस क्षेत्रमा रहेको भारतीय सेना

कांग्रेस जिल्ला सभापति भेला माघभित्र

काठमाडौँ, ७ पुस । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले राजधानीमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेका छन् । महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबन्डालाई लिएर पार्टीभित्र विवाद चर्किंदै गर्दा पौडेलपक्षीय

नेकपामा गुटको छाया

काठमाडौँ, ७ पुस । गुटबन्दीको अन्त्य गर्ने प्रस्तावसहित सुरु भएको नेकपा स्थायी कमिटी बैठक सकिँदा नेताहरूमा गुटको स्पष्ट छाया देखिएको छ । राजधानीमा एक सातासम्म चलेको बैठकमा बोल्ने अधिकांश सदस्यहरू अध्यक्षद्वय

शितलहरले हवाई सेवा ठप्प

विराटनगर, पुस ७ । शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो। हुस्सुका कारण