Logo
राष्ट्रिय

दोलखाका सीडीओलाई निलम्बन गर्न अख्तियारको पत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,मंसिर २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी सीडीओ खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न गृह मन्त्रालयमा पत्र पठाएको छ ।

विस्तृत पढ्नुहोस
सासूको हत्यागरि बुहारी बलात्कार गर्ने पक्राउ

काठमाडौं,मंसिर २४ । एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवान्पुर सिरहाबाट खटिएको गस्ती टोलीले बलात्कार

विद्यार्थी परिषद्को आज स्थापना दिवस, एकसाथ २५ स्थानमा रक्तदान हुँदै

मोहन श्रेष्ठ। काठमाडौँ, २४ मंसिर । मंसिर २४ प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको स्थापना दिवस । विद्यार्थी परिषद् आजबाट २५ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २५ वर्ष (रजत जयन्ती)

प्रदेश ३ को पुरस्कार घोषणा

काठमाडौँ, २४ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागका पदकधारी खेलाडीलाई प्रदेश ३ सरकारले पुरस्कार घोषणा गरेको छ । प्रदेश ३ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा पदक

राष्ट्रिय सभा चुनाव माघ ९ मा गर्न प्रस्ताव

काठमाडौँ, २४ मंसिर । राष्ट्रिय सभाका रिक्त हुने एक तिहाइ सदस्यको चुनाव आगामी माघ ९ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा

‘पौडेल हत्यामा संलग्नलाई उन्मुक्ति’

काठमाडौँ, २४ मंसिर । गैरन्यायिक हत्यामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिस सरकारले कार्यान्वयन नगरेकोमा आयोग अध्यक्ष अनुपराज शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चिन्ता प्रकट गरेका छन् ।

सार्कमा पुनर्जीवन जरुरी

काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को अवरुद्ध सम्मेलनलाई आयोजना गर्दै यो संगठनलाई जतिसक्दो चाँडो पुनर्जीवन दिनुपर्ने बताएका छन् । सार्क स्थापनाको

बस्तीबीचमा इँटाभट्टा

काठमाडौँ, २४ मंसिर । चन्द्रागिरि नगरपालिकाको सतुङ्गलस्थित धौलागिरि आवास क्षेत्रसँगैको हीरा इँटाभट्टामा इँटा पोल्न आगो बालेपछि स्थानीय अघिल्लो वर्षझैं सकस भोग्नुपर्ने भयो भनेर छटपटिएका छन् । टोलबासी भेला हुन्छन् र अब

साढे तीन वर्षमा द्रृतमार्ग

काठमाडौँ, २४ मंसिर । नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौँ तराई–मधेस दु्रतमार्ग फास्ट ट्र्याक’ निर्माण कार्य अबको तीन वर्ष छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ । सरकारको नीति तथा कार्यक्रमले

संसद्‌भित्रै यौनहिंसा भयो के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’

काठमाडौँ, २४ मंसिर । गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेर्स्याएका प्रश्न हुन् यी । उनले संसद्‌भि त्रै आफूहरूमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुष सांसदबाट संसभित्रै हामीमाथि यौनहिंसा भएको

‘हाँसी–हाँसी फर्किऊन् उनी’

काठमाडौँ, २४ मंसिर । भान्सामा सिमीको दाल पाक्दै थियो। स्कुल जान ढिलो भयो भनेर भोकै स्कुल गई। नयाँ ज्याकेट लगाएकी थिई। फर्की, फर्की हेर्दै थिई। ट्रकले ठक्कर दियो। बेहोस भई।

आज बिजोर नम्बरका सवारी चलाए कारबाही हुने

काठमाण्डौ, मंसिर २४ । १३ औँ दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको समापनका कारण आज जोर नम्बरका सवारी मात्र चलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । रिङरोड भित्रका सडकमा