Logo
राष्ट्रिय

परिषद्को केन्द्रीय कार्यकारिणी

-रिपोर्टर्स नेपाल/संवाददाता

मोहन श्रेष्ठ । काठमाडौँ, २२ मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक मंसिर १९, २० र २१ गते दाङको घोराहीमा सम्पन्न भएको

विस्तृत पढ्नुहोस
राष्ट्रपतिलाई किन विवादमा तानिंदैछ

काठमाडौँ, २२ मंसिर । यही मङ्सिर ४ गते प्रधानमन्त्री निवासमा बालुवाटारमा नेकपाका दुई अध्यक्ष – प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच वार्ता हुँदा सहमति भयो – पाँच वर्षसम्म

बिग बार होटलमा आगलागी, क्षतिको विवरण आउन बाँकि

काठमाडौं, मंसिर २२ । इटहरीमा रहेको बिग बार होटलमा आगलागी भएको छ। शनिबारराती भएको आगलागीबाट होटल पूर्ण रुपमा जलेर नष्ट भएको छ । कम्प्लेक्सको चौथो तलाबाट आगलागी सुरु भएको जनाइएको

घरमै बनाउन सकिन्छ बेहुलीलाई सुन्दर

काठमाडौँ, २२ मंसिर । कुनै पनि युवतीलाई सबैभन्दा बढी झझल्को आफ्नो विवाहको नै आउँछ । जीवनभरिकै महत्वपूर्ण सम्झना बनेर रहने विवाहमा लगाइएको पहिरन सोह्रशृङ्गार र गरगहनालाई कहिल्यै भुल्न सक्दैनन् ।

लगानी बढाउन सुदूरपश्चिममा वित्तीय सम्मेलन

काठमाडौँं, २२ मंसिर । प्रतिव्यक्ति आयमा सबै प्रदेशभन्दा पछाडि रहेको सुदूरपश्चिममा लगानी भित्र्याएर आर्थिक समृद्धि हासिलगर्ने उद्देश्यले धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलन गरिएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य, ८८ वटा

मागेरै अन्तरजातीय बिहे

काठमाडौँ, २२ मंसिर । गाडी र घोडासहितको जन्तीको लावालस्कर खलापाटा गाउँबाट रैकोसीतिर जाँदै थियो । वडाध्यक्ष जयबहादुर मल्ल, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसहित करिब ३ सय गैरदलित जन्तीको लस्कर एकाएक दलित बस्तीतिर

समाजवादीमा नयाँ शक्ति र फोरमबीच खेमाबीच मनमुटाव

काठमाडौं, २२ मंसिर । पार्टी एकीकरणको ८ महिना पूरा नहुँदै समाजवादी पार्टीमा पूर्व नयाँ शक्ति र पूर्वसंघीय समाजवादी फोरम नेपालका नेताबीच गम्भीर मनमुटाव सुरु भएको छ। विवाद उपनिर्वाचनको परिणामपछि उत्कर्षमा

आपूर्तिकर्ता एमएसपीलाई जोगाउने खेल

काठमाडौं, २२ मंसिर । स्मार्ट लाइसेन्सको समस्या तत्काल समाधान गर्ने उद्देश्यले खरिद गरिएको मास प्रिन्टरले सर्तअनुसार काम गर्न नसक्दा दसौं लाख सेवाग्राही बिचल्लीमा परेका छन्। उपकरणले सम्झौताको सर्तअनुसार काम नगरेपछि

कर्णालीमा छोरी बैंक खाता, सरकारबाट मासिक पाँच सय

काठमाडौँ, २२ मंसिर । कर्णाली प्रदेश सरकारले छोरीको बैंक खाता खोल्ने प्रक्रिया सुरु गरेको छ। छोरीलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छोरीलाई बैंक खाता कार्यक्रम

आकासियो दलहन

काठमाडौँ, २२ मंसिर । पछिल्लो एक महिनामा दलहनको मूल्य आकासिएको छ । सो अवधिमा दालमा प्रतिकेजीमै ३० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तेल, चामल, आँटा,

६ विश्वविद्यालय उपकुलपतिविहीन

काठमाडौं, २२ मंसिर । तीन महिने निमित्त उपकुलपतिहरूको म्याद मंसिर ६ गतेदेखि सकिएसँगै मुलुकका ६ वटा विश्वविद्यालय उपकुलपतिविहीन बनेका छन्। उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।

फर्कियो म्याराथन छवि

काठमाडौँ, २२ मंसिर । नेपाली म्याराथनको समृद्ध इतिहास पुनर्जीवित गर्दै महिला र पुरुष खेलाडीले एकैचोटि पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक जितेका छन् । जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शनिबार भएको