Logo
राष्ट्रिय

मानुषी यमी बालकोटमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ भदौ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् । ओलीलाई भेट्न मानुषी बालकोट पुगेकी

विस्तृत पढ्नुहोस
थाइल्यान्डसँग पराजित हुँदै विश्वकप छनोटको दौडबाट बाहिरियो नेपाल

काठमाडौं,२२ भदौ । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत सेमिफाइनलको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पारजित भएको छ । थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप छनोटको यात्रापनि समाप्त भएको छ

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

मलेखु (धादिङ), २२ भदौ । गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी

मनसुनी वर्षा कहिलेसम्म ?

काठमाडौं, भदौ २२ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा

वडाध्यक्ष रिजालको अन्त्येष्टि, छोरा सन्देश र सार्थकले दिए दागबत्ती

काठमाडौं,२१ भदौ । आज बिहान निधन भएका काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि गरिएको छ। कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजालका दुवै फोक्सोमा सिभियल

संघीय निजामति विधेयक संसद्मा पेश गर्ने सरकारको निर्णय

काठमाडौं, २१ भदौ । सरकारले संघीय निजामति ऐन संसद्मा पेश गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले उक्त विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको हो ।

लम्पी स्किन रोगको सङ्क्रमणबाट मर्ने पशुको संख्या ५२ हजार नाघ्यो

काठमाडौं,२१ भदौ । नेपालमा पशुपक्षीहरुमा महामारीको रुपमा देखा परेको लम्पी स्किन रोगको सङ्क्रमणबाट ५२ हजार भन्दा धेरै पशु मरेका छन् । कृषि तथा पशुपक्षीमन्त्री डा.बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट

सिंहदरबार जलाउँछु भन्दै हिड्नेलाई कारबाही गर्नुपर्छ: सांसद पौडेल

काठमाडौं,२१ भदौ । नेकपा माओवादी केन्द्रका सांसद तथा पार्टी सचिव देवेन्द्र पौडेलले विधिको शासन मान्दिन भन्ने छुट कोही कसैलाई पनि नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौं

वडाध्यक्ष रिजालको निधनमा महानगरले दियो शोक बिदा

काठमाडौं,२१ भदौ । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । महानगरपालिकाले वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गर्दै महानगरभर भोलि शोक बिदा दिएको हो । उनको

नक्कली शरणार्थी प्रकरणः पुनरावेदनको सुनुवाइ निवेदकले नै गराए स्थगित

काठमाडौं, २१ भदौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तोकिएको पेशी स्थगित भएको छ । उच्च अदालत पाटनमा सुनुवाइका लागि न्यायाधीशद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा परेको उक्त

धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश

काठमाडौं,२१ भदौ । सुनसरीको धरान उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् । गएको स्थानीय तह सदस्य निर्वाचनमा धरान ६ बाट स्वतन्त्ररुपमा उम्मेदवारी दिएर

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा

काठमाडौं,२१ भदौ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा आज सुनुवाइ हुने भएको छ।  मुद्दाको पेशी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा तोकिएको छ। यसअघि भदौ १० गते सुनुवाइका लागि मुद्दाको पेशी तोकिएपनि ‘हेर्न नभ्याइने’