Logo
राष्ट्रिय

यस्तो रह्यो ५२ स्थानको जित–हार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ मंसिर । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको दुई वर्षअघि भएको निर्वाचनकै जस्तो परिणाम उपनिर्वाचनमा पनि आएको छ । शनिबार भएको निर्वाचनमा केही स्थान

विस्तृत पढ्नुहोस
निषेधित पदमार्गको शुल्क ५० प्रतिशत घटाइँदै

काठमाडौँ, १७ मंसिर । सरकारले नेपाल भ्रमण वर्षलाई लक्ष्य गरेर उत्तरी भूभागतर्फ विदेशी नागरिकले ‘निषेधित पदमार्ग’ भ्रमण गर्दा लाग्ने शुल्क ५० प्रतिशतसम्म घटाउने गृहकार्य थालेको छ । गृह मन्त्रालय र संस्कृति,

पेट्रोल र डिजेलमा दुई रूपियाँ वृद्धि

काठमाडौँ, १७ मंसिर । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा

पेन्सनधारी उच्चपदस्थलाई दुई वर्ष काम गर्न नदिने प्रस्ताव

काठमाडौँ, १७ मंसिर । सरकारी सेवाबाट अवकाश वा राजीनामापछि पेन्सन खाइरहेका विशिष्ट तहका कर्मचारीले दुई वर्षसम्म विदेशी कूटनीतिक नियोग वा संघसंस्थाहरूमा काम गर्न नपाउने कानुन बनाउन सांसदहरूले राज्य व्यवस्था तथा

दुई, दुई स्वर्णको कथा

काठमाडौँ, १७ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद साग को औपचारिक खेल सुरु भएको पहिलो दिनमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एकै दिन २–२ स्वर्णको कीर्तिमान बनाएका छन् ।

चीनतर्फ लर्को , १० महिनामा ३० हजार नेपाली गए

काठमाडौँ १७ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंसिर अन्तिम साता चीन भ्रमणमा जाने आफ्नो पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् । प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग

हजार वर्ष पुरानो मन्दिर पुजारीविहीन

काठमाडौँ, १७ मंसिर । जयबागेश्वरीस्थित नवाली टोलमा रहेको ताम्रेश्वरमा पुजारी छैन । ११औँ शताब्दीमा पशुपतिनाथजस्तै गरी बनाइएको ताम्रेश्वरमा नित्यपूजाको व्यवस्था अहिलेसम्म हुन सकेको छैन । पशुपतिनाथ दर्शन गरेर ताम्रेश्वर दर्शन

बूढीगण्डकी आयोजना बाँकी मुआब्जा निर्धारण

काठमाडौँ, १७ मंसिर । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने बहुचर्चित मुख्य बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता हुने मुआब्जा निर्धारण समितिले निकै लामोे कसरतपछि

तुइनबाटै कर्णाली वारपार

काठमाडौँ, १७ मंसिर । सरकारले देशलाई नै तुइनमुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लावासी अझै आधा दर्जन तुइनमा तर्न बाध्य हुँदै आएका छन् । कर्णाली नदीमाथि झोलुङ्गे तथा ट्रस

पृथ्वीनारायण शाहको सालिक सिंहदरबारअगाडि नराखिएको भए…

काठमाडौँ, १७ मंसिर । तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला रु वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय

बाग्मती सफाइमा तारजाली उपयुक्त

काठमाडौँ, १७ मंसिर । धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनका केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार

सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज

काठमाडौँ, १७ मंसिर । हात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै हुनुहुन्थ्यो, आशिष रायमाझी । लुगा व्यापारीसँग सहज रूपमा साङ्केतिक भाषामा बोलिरहेका उनले