काठमाडौं, भदौ २१ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेका कारण अहिले कोशी र बाग्मती प्रदेशमा हल्का वर्षा भईरहेको छ ।
काठमाडौं,२० भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षका दावेदार बनेका प्यूठानका हरिप्रसाद रिजालको केन्द्रीय सदस्य पद गुमेको छ । नेकपा एमालेको विधानको धारा ६७ को (४) अनुसार कुनै
काठमाडौं, २० भदौ । रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । रूकुमको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल
काठमाडौं,२० भदौ । नेपाल पत्रकार महासंघले अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार संकलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका
काठमाडौं,२० भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेभित्र निक्कै ठूलो पहिरो जाने खतरा बढ्दै गएको दाबी गरेका छन् । बुधबार पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रमलाई
काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवलाई उपचारका
काठमाडौं,२० भदौ । एसिया कप क्रिकेट-२०२३ मा सहभागी भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । पाकिस्तान र श्रीलंकामा भएको खेलमा नेपाल आफूले खेलेका दुबै खेलमा पराजित भएपनि उत्कृष्ट प्रदर्शन
काठमाडौं,२० भदौ । नेपालको संसदबाट पारत भएको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चे नक्सा यतिबेला पुनः एकपटक चर्चामा आएको छ । छिमेकी राष्ट्र चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको
काठमाडौं,२० भदौ । नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । फोरम्यान महतोले उद्योगमा बिद्युत क्षमताबृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुसररिसवत
काठमाडौं,२० भदौ । इन्जिनियरिङ अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा गरेको शुल्क वृद्धि पुनरावलोकन गर्नका लागि समिति बनाएको छ । संस्थानले मंगलबार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा हरिराम पराजूलीको संयोजकत्वमा ११
काठमाडौं,२० भदौ । नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ । बुधबार उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन
काठमाडौं,२० भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले छानबिन गरिरहेको छ । सीआईबीले पछिल्लो समय उच्च तहका