काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बन्दै गएको भन्दै उनलाई सच्याउन मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नेताहरूले आह्वान गरेका छन्।
काठमाडौं, ११ मंसिर । चारवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले द्वन्द्वकालीन घटना छानबिनका लागि गठन हुने आयोगमा राजनीतिक हस्तक्षेप भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। ती संस्थाले सत्य निरुपण तथा मेलमिलाप
काठमाडौंँ, ११ मंसिर । निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष पु¥याउने सरकारको तयारी छ । उमेर हद दुई वर्ष बढाउँदा सरकारलाई वार्षिक झन्डै एक अर्ब ६२ करोड रुपियाँको
काठमाडौँ, ११ मंसिर । चाडपर्व सकिएलगत्तै नेपालबाट रोजगारीका लागि दैनिक सयौँ नेपाली भारत जाने क्रम फेरि सुरु भएको छ । कर्णाली प्रदेश र प्रदेश ५ का पहाडी र तराई जिल्लाबाट
काठमाडौँ, ११ मंसिर । सामाजिक सुरक्षा कोषमा ठूला रोजगारदाता उद्योग प्रतिष्ठान सूचीकरणमा आउने क्रम बढेको छ । सरकारले सामाजिक सुरक्षा कार्यविधि संशोधन गरी खुकुलो बनाएर कार्यान्वयनमा ल्याएसँगै ठूला रोजगारदाता प्रतिष्ठान
काठमाडौं, ११ मंसिर । राजस्व अनुसन्धान विभागले ११ अर्ब रुपैयाँ राजस्व छलीको अनुसन्धान टुंग्याएको छ। गत वर्ष सुरु गरिएको नक्कली भ्याट बिल ९मूल्य अभिवृद्धि कर बिजक० को अनुसन्धानमा विभागले ६
काठमाडौँ, ११ मंसिर । डेङ्गुको कारण केही समय सुस्ताएको तनहँुको ¥याफ्टिङ ९जलविहार० व्यवसाय पुनः जुर्मुराएको छ । ¥याफ्टिङको मुख्य सिजन भदौ, असोजमा डेङ्गुका कारण अधिकांश पर्यटकले बुकिङ स्थगित गरेका कारण
काठमाडौं, ११ मंसिर । चेकमा किर्ते हस्ताक्षर गरी २० लाख चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका बैंकबाट खातावालहरुको रकम चोरी गर्ने नयाँ गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं, ११ मंसिर । जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन्। बुधबार रातिदेखि मौन अवधि सुरु हुनेछ। सत्तासीन नेकपा र विपक्षी
काठमाडौंँ, ११ मंसिर । वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो। ‘अस्पतालले हामीलाई
काठमाडौंँ, ११ मंसिर । राजधानी काठमाडौंँमा मात्रै होइन, देशका ठूलाठूला सहरमा समेत अर्गानिक तरकारी तथा खाद्यान्न पाइन्छ भनेर थापिएका पसल छ्यापछ्याप्ती भेटिन्छन् । यस्ता पसलमा विशुद्ध अर्गानिक उत्पादन पाइने प्रचार
काठमाडौँ, ११ मंसिर । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा